शिक्षा/स्वास्थ्य

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट
काठमाडौं  :  कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बोर्डका उपनियन्त्रक सुवास पन्तले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए। बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ। कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको...

चितवनमा १६१ जना कोरोना संक्रमित थपिए , दुई जनाको मृत्यु

चितवनमा १६१ जना कोरोना संक्रमित थपिए , दुई जनाको मृत्यु
चितवन  :  पछिल्लो २४ घण्टामा चितवनमा १६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८ हजार ४२० पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ९५,खैरहनी नगरपालिकामा २८, माडीनगरपालिकामा ८,रत्ननगरपालिकामा ८,राप्तीनगरपालिकामा ११, कालिका नगरपालिकामा १० र इच्छाकामना गाउँपालिकामा १ जना गरि १६१ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले ज...

सर्वशान्ति क्याम्पसका नवनियुक्त प्रमुुख भविश्वर गुरुङद्वारा कार्यभार ग्रहण

सर्वशान्ति क्याम्पसका नवनियुक्त प्रमुुख भविश्वर गुरुङद्वारा कार्यभार ग्रहण
कुुरिनटार :  सर्वशान्ति क्याम्पस कुरिनटारका नवनियुक्त क्याम्पस प्रमुख भविश्वर गुरुङले कार्यभार सम्हाल्नुभएको छ । एक कार्यक्रमकाबिच निवर्तमान प्रमुख प्रकाश पौडेलले पद हस्तान्तरण गर्नुभएको हो । क्याम्पसका अध्यक्ष माधव घिमिरे, क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी र कार्य समितिले खादा , अबिर र फुलको गुच्छाले स्वागत गरेका थिए । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र गाउँपालिका प्रवक्ता सावित्री गुरुङ लगायतले नवनिुक्त क्याम्पस प्रमुख गुरुङलाई बधाई सफल कार्यकालको शुभकामना दिनु...

इच्छाकामनाका यी खोप केन्द्रहरुमा आजदेखि कोरोना खोप लगाइँदै

इच्छाकामनाका यी  खोप केन्द्रहरुमा आजदेखि कोरोना खोप लगाइँदै
कुरिनटार : चितवनमा आज (शुक्रबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । साउन १ गतेदेखि ३ गतेसम्म जिल्लाका सबै स्थानीय तह अन्तरगतका वडाका स्वास्थ्य संस्थाको खोप केन्द्रहरुमा खोप लगाउने अभियान संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसैबिच इच्छाकामना गाउँपालिकाको खोपकेन्द्रहरुबाट पनि आजदेखि कोरोना खोप लगाउन सुरु हुने भएको छ। गाउँपालिकाको ९ वटा खोपकेन्द्रहरुबाट कोरोना खोप लगाउन सुरु हुने भएको छ। खोप लगाउन सुरु भएको पहिलो र दोस्रो दिन ५५ वर्ष भन्दा माथिक...

इच्छाकामनाका प्राविधिक शिक्षामा स्नातकतह पारगर्ने ४ जनालाई छात्रवृत्ति प्रदान।

इच्छाकामनाका प्राविधिक शिक्षामा स्नातकतह पारगर्ने ४ जनालाई छात्रवृत्ति प्रदान।
कुरिनटार- इच्छाकामानका गाउँपालिका भित्रका  प्राविधिक शिक्षा तर्फ स्नातक तह देखि माथि अध्ययन गर्ने  ४ जना छात्र,छात्रा हरुलाई इच्छाकामना गाउपालिकाले नगद छात्रवृत्ति प्रदान गरेको छ।                                                                                   आज एक कार्यक्रमका बिच इच्छाकामना गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको सहभागितामा इच्छाकामना गाउँपालिका परिसरमा  प्रत्येक प्राविधिक शिक्षा तर्फका स्नातक तह देखि माथी अध्यन गर्ने  विद्...

आरआरएनद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आरआरएनद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । कोरोना महामारीको नियन्त्रणमा सहयोग पु-याउने उदेश्यले  VCA र WHH को आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था  RRN (आरआरएन)द्वारा सञ्चालित WASH परियोजनाले आइशोलेसन सेन्टरका लागि स्वास्थ्य सामाग्रीहरु सहयोग गरेक हुन् । उक्त संस्थाले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङलाई गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमकाबिच उक्त सामाग्री हस्तान्तरण गरिएको हो । पल्स अक्सिमिटर, पिपिइ, सर्जिकल, मा...

च्वाइस ह्यूमनीटेरियन नेपालद्वारा इच्छाकामना गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग

च्वाइस ह्यूमनीटेरियन नेपालद्वारा  इच्छाकामना गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकालाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न मानविय सेवा तथा अन्तरसांस्कृतिक आदान प्रदान केन्द्र (च्वाइस ह्यूमनीटेरियन नेपाल)ले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई संस्थाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । रेपिड एन्टीजेन डाइग्नोनिष्...

इच्छाकामना गाउँपालिकालाई चितवन समाज अष्ट्रेलियद्वारा इसिजी र मनिटर सहयोग

इच्छाकामना गाउँपालिकालाई  चितवन समाज अष्ट्रेलियद्वारा इसिजी र मनिटर   सहयोग
कुरिनटार :  चितवन समाज अष्ट्रेलियले इच्छाकामना गाउँपालिकालाई इसिजी र मनिटर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीको संयोजनमा चितवन समाज अष्ट्रेलियले सहयोग उपलब्ध गराएको हो । मंगलबार महासंघका अध्यक्ष अधिकारीले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटालाई लाई हस्तान्तरण गर्नुभयो । यससगैँ गाउँपालिकाले पहिलो पटक इसिजी सेवा सञ्चालन गर्ने भएको  गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्र...

इच्छाकामना ३ माझगाउँमा आधारभुत स्वास्थ्य केन्द्रको भवन शिलान्यास

इच्छाकामना ३ माझगाउँमा आधारभुत स्वास्थ्य केन्द्रको भवन शिलान्यास
            कुरिनटार,१३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ३ माझ गाउँमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भएको छ ।बिहिबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र वडाध्यक्ष गोवद्र्धन अधिकारीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।कोरोना कहरकाबिच पनि स्वास्थ्य मापदण्ड पालना गरि निर्माण कार्य गरिने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।उहाँका अनुसार यससंगै ३ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्...

बेनीघाट रोराङका अध्यक्ष डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै

बेनीघाट रोराङका अध्यक्ष डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै
विशालटार , ३ जेठ ।  धादिङको  बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पिक्तबहादुर डल्लाकोटीले (हरि) ले कोभिड संक्रमितलाई आफै अस्पताल पुर्‍याउँनुभएको छ । एम्बुलेन्स नपाएपछि आफै पीपीई लगाएर आईतबार बेलुका पालिका प्रमुख डल्लाकोटीले पालिका कै गाडीमा विशालटार स्थित एक कोरोना संक्रमितलाई मलेखु स्थित टिचिङ अस्पताल पुर्‍याउनुभएको हो । आइतबार बेलुका ९ बजे कोरोना संक्रमित प्रदिप पौडेलको स्वास प्रस्वासमा गम्भीर समस्या आएको र बेनीघाट रोराङमा १० वटा एम्बुलेन्स भएता पनि बेनीघाट विशालटार आसपासक...