फोटो-फिचर

हेर्नुहोस इच्छाकामनाका दुर्लभ पुराना फोटो हरु

हेर्नुहोस इच्छाकामनाका दुर्लभ पुराना फोटो हरु
आफ्नै ईतिहास र गौरव बोकेको इच्छाकामना गाउँपालिकाको केन्द्रको रुपमा रहेको छ पहिलेको दारेचोक गाविस । चितवन जिल्लाको ४ गाविस मिलाएर इच्छाकामना गाउपालिका बनाइएको हो। आउनुहोस हेरम एउटा ईतिहास- पहिले दारेचोक गाविस रोड क्षेत्रका बर्षौ पुराना फोटो। फिश्लिङ बजारका केही पुराना फोटो चुम्लिङटार कुरिनघाट   कुरिनटार सर्वशान्ती मावीकल्ल तस्बिर   अहिलेको सर्वशान्ती मावी बन्दै गर्दा २०३३ सालको फोटो केबलकार मुग्लिङ ...

सिर्जनशिलको शुभकामना आदान प्रदान तथा सहयोग कार्यक्रम (फोटो फिचर )

सिर्जनशिलको शुभकामना आदान प्रदान तथा सहयोग कार्यक्रम (फोटो फिचर )
कुरिनटार । इच्छाकामनाका मृगौला पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । आज थकाली सेवा समाजको प्रांगणमा सिर्जनशिल महिला जागरण केन्द्रले आयोजना गरेको तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा न ४ का १६ बर्षिय दल बहादुर बुढाथोकीलाई रु २० हजार नगद सहयोग गरिएको हो ।सिर्जनशिल महिला जागरण केन्द्रबाट रु १० हजार, हाइवे कन्ट्रक्सन प्रालिबाट रु ५ हजार र सिराइचुली महिला समूह स्याङदीले रु ५ हार सहयोग गरेका हुन् ...

प्राविधिक शिक्षाको लागी उत्कृष्ठ गन्तव्य बन्दै यती टेक्निलक कलेज

प्राविधिक शिक्षाको लागी उत्कृष्ठ गन्तव्य बन्दै यती टेक्निलक कलेज
३,साउन, गोरखा ।  "प्राविधिक शिक्षा अध्ययन गरौ, आत्म निर्भर बनौ" भन्ने मुख्य लक्ष्यका साथ CTEVT वाट मान्यता प्राप्त यस कलेजमा प्राविधिक शिक्षा अध्ययनको लागि विद्यार्थीहरुको आर्कषण वढ्दो देखिएको छ । शैद्धान्तीक शिक्षाले उच्च बेरोजगार जनशक्ती उत्पादन भईरहेको अवस्थामा अहिले नेपाल सरकारको मुख्य लक्ष्य नै प्रविधिक जनशक्ति उत्पादन गर्ने साथै जनमानसमा पनि प्रविधिक शिक्षाको महत्व र आवश्यकता महशुस भएकोले हाल एस.ई.ई. दिने विद्यार्थीको आर्कषणमा प्रविधिक शिक्षा रहेको छ ।    गोरखा जिल्लाको...

नेपालमै भारतीयको घेरामा सांसद

नेपालमै भारतीयको घेरामा सांसद
बाँके,५ जेठ । नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो । साँ...

बिद्युत अभावले एसइइ दिने बिद्यार्थी प्रभावित

बिद्युत अभावले एसइइ दिने बिद्यार्थी प्रभावित
काठमाडौँ, १४ चैत ।  पूर्बी नवलपरासीको नवलपुर क्षेत्रमा आउदो एक साता विद्युत अभाव हुने नेपाल विद्युत प्राधिकरण कावासोतीले जनाएको छ । गत सोमबार राती अप्रत्यासित रुमा आएको हावाहुरी र वर्षाद संगै १ सय ३२ के.भि. प्रसारण लाईन अन्तरगत बुटबल ग्रीड महाशाखाको देवचुली नगरपालिका प्रगति नगर स्थित सवस्टेसनको ट्रान्सफर्मर विग्रदा नवलपुरका चार नगरपालिका र दुई गाउपालिकामा विद्युत अभाव भएको छ । विद्युत अभावसंगै नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र कावासोतीले बुधबार एक विज्ञप्ती जा...

‘विप्लवको बन्दुक के र कसका लागि ?

‘विप्लवको बन्दुक के र कसका लागि ?
काठमाडौँ, १४ चैत ।  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् । नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै महासचिव वैद्यले विप्लवको संघर्षको तरिका ठिक नभएको बताए । ‘कुन तालको संघर्ष हो ?,’ उनले प्रश्न गरे, ‘राजनीतिक लाइन, दिशा, संघर्षको स्वरुप केही प्रस्ट छैन ।’ विप्लवको भूमिगत हुने, बन्दुक उठाउने कुराले...

नेपालले पनि आफ्नै भू-उपग्रह प्रयोग गर्ने…

काठमाडौं, ४ फागुन । नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी ९क्यूटेक० विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।   जापानमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का उपकुलपति सुनीलबाबु श्रेष्ठलाई भू उपग्रह तयार भएको जनाएका छन् । ‘आज क्यूटेक र वडर््स प्राजेक्टका पदाधिकारीको उपस्थितिमा उपग्रह निर्माण कार्य सम्पन्न भएको पत्रकार सम्मेलन...

कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)
माघ १०, कुरिनटार । इच्छाकामना साहित्य प्रवाह, इच्छाकामनाको आयोजनामा "साधक/ भावक भेटघाट" कार्यक्रमको प्रथम शृङ्खला इच्छाकामना ३ चुम्लिङटार स्थित कवि निवासमा कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन सम्पन्न भएको छ । सर्वशान्ति मा.वि कुरिनटारका पूर्व प्र. अ. एकराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि पत्नी राधादेवी पोखरेल , समालोचक तेजबिलास अधिकारी, पूर्व प्र. अ. माधवप्रसाद खनाल र श्रीरेन्द्रप्रकाश पोखरेल , उद्योग ब्यबसायी चन्द्रमणी सापकोटा , कलाकार कमल सिलवाल, पत्रका...

सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए मुग्लिनका शिक्षक दम्पतीले (फोटो फिचर)

सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए मुग्लिनका शिक्षक दम्पतीले (फोटो फिचर)
मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर शिक्षक दम्पती यूवराज लामा र इन्द्रमाया लामाले २५ औँ वैवाहिक बर्षगाँठ मनाएका हुन् । विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि कक्षा २ देखि कक्षा ८ सम्मका गरिवि र सिमान्तकृत समुदायका जलीसा चेपाङ, रेखा चेपाङ, एप...

दलित बालबालिकालाई न्यानो कपडा वितरण

दलित बालबालिकालाई न्यानो कपडा वितरण
ईच्छाकामना चितवन,२९ पुस । चितवनको ईच्छाकामना ४ स्थित धारापानी, कुरिनटार, कुरिनघाट लिलिनटार र लेवाटारका ७० जना दलित बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल दलित संघ क्षेत्रिय कार्यालय र गाउँपालिकाकाले संयुक्त रुपमा स्वीटर तथा टोपी वितरण गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा वडाअध्यक्ष होम बहादुर राना मगर, समाज सेवी तथा सहयोगी उज्वल शेरचन, नेपाली कांग्रेस दलित संघ क्षेत्रिय सभापती उत्तम परिया...