काठमाडौं, ४ फागुन । नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी ९क्यूटेक० विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।