फोटो-फिचर

छिमेकी होस् त यस्तो पो….

छिमेकी होस् त यस्तो पो….
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका ६ तुन्तेषका कुल बहादुर घर्ती र चन्द्र बहादुर घर्तीको घर शनिबार आगलागी भई जलेर नष्ट भयो । आगलागीबाट मानवीय क्षती भएन तर घरमा रहेका लुगाफाटो र सम्पूर्ण खाद्यान्नहरु जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन् । आगलागीबाट ती दुई परिवार विचल्लीमा परेपछि वडा नम्बर ६ कै छिमेकी गाउँ तल्लो ढुंग्रेका स्थानीयहरु आइतबार विहानै झण्डै एक घण्टाको बाटो हिडेँर राहतका सामाग्री बोकेर पुगेका छन् । स्थानीय यूवा नेता याम बहादुर गुरुङको नेतृत्वमा स्थानीयहरुल...

नागढुंगा–नौबीसे सुरुङमार्गमा बाधैबाधा

नागढुंगा–नौबीसे सुरुङमार्गमा बाधैबाधा
काठमाडौँ :  नेपालको पहिलो सडक सुरुङमार्ग भनिएको ‘नागढुंगा–नौबीसे सुरुङमार्ग’ निर्माण अघि बढाउन बाधैबाधा देखिएका छन् । साइट क्लियरेन्स, जग्गा अधिग्रहण र सुरुङमार्गका लागि आवश्यक पर्ने उपकरण तथा अन्य निर्माण सामग्री आयातका लागि अझै स्वीकृति नहुनुजस्ता बाधा सुरुङमार्ग आयोजनामा देखिएका छन् । सरकारकै कारण यी सबै काममा ढिलाइ भइरहेको देखिन्छ । साढे ३ वर्ष ९४२ महीना० भित्र सुरुङमार्गको काम सम्पन्न गर्ने गरी शिलान्यास भएको झन्डै ५ महीना पुग्न लाग्दासमेत जग्गा विवाद र आवश्यक उपकरण आ...

आकाशियो सुनको मूल्य, तोलाको ८० हजार पुग्ने अनुमान

आकाशियो  सुनको मूल्य,  तोलाको ८० हजार पुग्ने अनुमान
काठमाडौँ :  चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । साथै, आगामी दिनमा सुनको मूल...

प्याज सस्तियो, लसुन ठप्प

प्याज सस्तियो, लसुन ठप्प
काठमाडौं :  केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ ।भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो ।गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ । त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा...

मुद्दा चल्ने थाहा पाएपछि दिनभर कांग्रेस उपसभापति गच्छदारको दौडधुप, कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ

मुद्दा चल्ने थाहा पाएपछि दिनभर कांग्रेस उपसभापति गच्छदारको दौडधुप, कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ
काठमाडौँ  : अख्तियारले मुद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दौडधुपमा थिए । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बिहान गच्छदारले प्रधानमन्त्रीलाई भेटेपछि सभापति देउवालाई पनि भेटेको जानकारी दिए । अख्तियारको मुद्दाकै प्रसंगमा यो भेट भएको हुन सक्ने शर्माको भनाइ छ । त्यसो त गच्छदारले बुधबार अपराह्न पनि देउव...

कोरोना भाइरसको त्रास : चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर

कोरोना भाइरसको त्रास :  चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर
काठमाडौँ  : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् । चीनमा रोकिएका ती कन्टेनरमा रू। ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताए । सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५–३० सम्म १५ दिनका लागि बन्द गरेको छ । चीनसँग व्यापार–व्यवसाय ग...

घुमौ इच्छाकामना (फोटो फिचर)

घुमौ इच्छाकामना (फोटो फिचर)
प्रविण कंडेल ११, माघ, कुरिनटार  चितवनलाई काठमाडौं र पोखरा पछिको नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ । त्यसै जिल्ला अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक विविधताको दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेको स्थल हो । चण्डिभञ्ज्याङ्ग, काउले, दाहाखानी, जलबिरे झरना, सिराईचुली, हात्तीवाङ, उपरदाङगढी, याकराङ, इच्छाकामना मन्दिर जस्ता क्षेत्र यहाँको आकर्षक पर्यटकीय गन्तव्य हुन् । नेपालकै पहिलो केवलकार देखि त्रिशूली नदीको र्याफ्...

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण
  भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन हम्मे परेको उनले सुनाए । दुई रोपनी खेतबारी मात्रै रहेका विक सिकर्मी काम गर्छन् । पत्नी, छोराछोरीसहित चार जनाको पारिवार पाल्नु छ । ...

इच्छाकामनामा यसरी मनाईयो संविधान दिवस: हेरौँ फोटो फिचर

इच्छाकामनामा यसरी मनाईयो संविधान दिवस: हेरौँ फोटो फिचर
कुरिनटार  : चितवनको इच्छाकामना गाउँपालिकामा पनि चौथो संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । हेरौँ फोटो फिचर