आफ्नै ईतिहास र गौरव बोकेको इच्छाकामना गाउँपालिकाको केन्द्रको रुपमा रहेको छ पहिलेको दारेचोक गाविस । चितवन जिल्लाको ४ गाविस मिलाएर इच्छाकामना गाउपालिका बनाइएको हो। आउनुहोस हेरम एउटा ईतिहास- पहिले दारेचोक गाविस रोड क्षेत्रका बर्षौ पुराना फोटो।
फिश्लिङ बजारका केही पुराना फोटो




चुम्लिङटार

कुरिनघाट

कुरिनटार सर्वशान्ती मावीकल्ल तस्बिर


अहिलेको सर्वशान्ती मावी बन्दै गर्दा २०३३ सालको फोटो

केबलकार

मुग्लिङ





इच्छाखबर संवाददाता











