प्रेस सेन्टर भरतपुर महानगर कमिटीद्धारा तीन वटा पत्रकारिता पुरस्कार घोषणा
भरतपुर : कवि एवम् पत्रकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले पत्रकारका लागि नगद सहितको तीन वटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मंगलबार भरतपुरमा प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले आयोजना गरेको ‘राजनीतिक परिवर्तनमा पत्रकार इच्छुकको योगदान’ विषयक अन्तरक्रिया एवम् पुरस्कार घोषणा कार्यक्रममा इच्छुक आजीवन पत्रकारिता सम्मान, प्रज्ञा उदीयमान पत्रकारिता पुरस्कार र ईन्द्रदेव रङ्ग पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा ...









