देश / समाज

गण्डकी महोत्सवमा आज राजु परियार र मधु रसाइली लगायतको प्रस्तुती रहने

गण्डकी महोत्सवमा आज राजु परियार र मधु रसाइली लगायतको प्रस्तुती रहने
बुट्टार  ः  गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा जारी  प्रथम गण्डकी महोत्सवमा  आज पनि विविध सांस्कृति कार्यक्रम हुने भएको छ । आज कलाकारहरु राजु परियार , मधु रसाइली,चन्द्र परियार बिमला सुनार, बसन्त श्रेष्ठ लगायतको   प्रस्तुती  रहने आयोजकले जनाएको छ । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ । साथै आजदेखि  भलिबल प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले ...

तिहारको पहिलो दिन : आज काग तिहार, यमदीपदान पनि आजै

तिहारको पहिलो दिन : आज काग तिहार, यमदीपदान पनि आजै
काठमाडौँ- कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । क...

साफ महिला च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

साफ महिला च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
काठमाडौँ:  नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका...

तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदै

तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदै
काठमाडौं : कार्तिक कृष्ण त्रयोदशीदेखि लाग्ने यमपञ्चक मंगलबार नै शुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक मंगलबार नै शुरु हुन लागेको हो। तिहारको पहिलो दिन काग तिहार मनाइन्छ। यो दिन बिहान कागको पूजा गर्ने र खानेकुरा खानदिने परम्परा छ। त्रयोदशीकै साँझ यमदीपदान गर्ने परम्परा छ। यी दुवै कर्म बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने ...

 भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा

 भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा
काठमाण्डौ : भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४(२ गोलले हरायो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् । खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पन...

प्रथम गण्डकी महोत्सव : आज जानकी तारमी मगर र चन्द्र परियार लगायतको प्रस्तुती रहने

प्रथम गण्डकी महोत्सव : आज जानकी तारमी मगर र चन्द्र परियार लगायतको प्रस्तुती रहने
बुट्टार  ः  गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा जारी  प्रथम गण्डकी महोत्सवमा  आज पनि विविध सांस्कृति कार्यक्रम हुने भएको छ । आज कलाकारहरु जानकी तारमी मगर, चन्द्र परियार बेलीमाया पुलामी मगर  लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ । यस अघि ज्योति मगरको पस्तुती रहने आयोजकले जनाएको थियो । तर  अन्य स्थानमा  समेत आजै  कार्यक्रम सेड्युल रहेका  कारण ज्योतिको  प्रस्तुतीलाई पछिका दिनमा सारिएको आयोजकले जनाएको छ...

प्रथम गण्डकी महोत्सव : आज ज्योति मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने

प्रथम गण्डकी महोत्सव : आज ज्योति मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने
बुट्टार  : गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा जारी  प्रथम गण्डकी महोत्सवमा  आज पनि विविध सांस्कृति कार्यक्रम हुने भएको छ । आज कलाकारहरु ज्योति मगर,देवी आले,बेलीमाया पुलामी मगर , रमेश परियार लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हा...

बुट्टारमा प्रथम गण्डकी महोत्सव सुरु, प्रदेश सभामुख धितालद्धारा उद्घाटन

बुट्टारमा प्रथम गण्डकी महोत्सव सुरु, प्रदेश सभामुख धितालद्धारा उद्घाटन
बुट्टार : त्रिशूली नदी किनारमा  प्रथम गण्डकी महोत्सव सुरु भएको छ । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा सुपर त्रिशूली हाइड्रो पावर सरोकार समतिको आयोजनामा  बिहिबारदेखि  महोत्सव सुरु भएको हो । महोत्सवको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटनगर्नुहुदैँ  सभामुख धितालले मेला महोत्सवलाई पुराना संस्कृति नयाँ पुस्त...

विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन : महानिरीक्षक अर्याल

विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन : महानिरीक्षक अर्याल
कुरिनटार  : सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्यका लागि सरोकारवालाहरु सबैको शसक्त सहभागिता आवश्यक रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना  गाउँपालिका ४ कुरिनटार स्थित सशस्त्र प्रहरी बल नेपाल विपद्  व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा सञ्चालित तीन दिने  वेसिक  लाइफ  सर्पोट र प्राइमेरी ट्रमा केयर)तालिमको समापन समारोहमा महानिरीक्षक अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले सरोकारवालाहरु सबैको शसक्त सहभागी हुनुपर...

कृषि एम्बुलेन्सले इच्छाकामनाका किसानलाई राहत

कृषि एम्बुलेन्सले इच्छाकामनाका किसानलाई राहत
मुग्लिन (चितवन),  कात्तिक ७ गते ।  इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ । इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताउनुभयो । उहाँका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा...