कुरिनटार
हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानविरुद्ध खेलमा सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा अनिता बस्नेतले गोल गरेपछि नेपाल १-० ले अगाडी बडेको थियो पुन दोश्रो हाप को सुरुवात देखि नै बरियताको ६0औ स्थान मा रहेको इरान लाई बरियताको १0६औ स्थान मारहेको नेपाल ले दबाब मा राख्दै अर्को गोल थप्दै अग्रता २-० को बनाउन सफल भयको हो। गोल साबित्रा भण्डारीले ५९ मिनेटमा गर्नु भयको हो। खेल अहिले चली रहेको छ।
इच्छाखबर संवाददाता












