कुरिनटार,
केही समय अगाडि अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत को पहिलो सेमि फाइनल खेलमा नेपाल का युवा स्टार खेलाडी सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्स ले हबर्ट हुरिक्यान लाई छ बल बाकी छदै ६ विकेटले पराजीत गरेको छ। होबर्ट हुरिक्यान ले २० ओबर पुरै खेल्दै ७ विकेट गुमायर १५३ रन बनायको थियो।आज को खेलमा सन्दिप लामिछानेले ४ ओबर पुरै बलिङ गर्दै बिना विकेट ३१ रन खर्चेका थिय। मेल्बर्न स्टार्स ले फाइनल खेल Melbourne Renegades र
Sydney Sixers बिच हुने दोश्रो सेमि फाइनल को बिजेता सङ यहि १७ फेब्रुअरी मा खेल्ने छ।