विश्व र्याफ्टिङ च्याम्पियनशिप सम्पन्न, नेपाललाई १० औँ स्थान
काठमाडौं,५ जेठ । विश्व र्याफ्टिङ च्याम्पियनशिपमा नेपालले १० औँ स्थान हासिल गरेको छ। अष्ट्रेलियामा सम्पन्न वर्ल्ड र्याफ्टिङ च्याम्पियनसिप डब्ल्यूआरसी को खुल्ला पुरुषतर्फ नेपाली टोली समग्रमा १० औँ स्थान हासिल गर्न सफल भएको हो। नेपालले खुल्ला पुरुष स्प्रिन्टमा ७९ अंकसहित पाँचौ स्थान हासिल गरेको छ भने एच टू एच १ सय ३४ अंक प्राप्त गर्दै नवौं भएको थियो। यस्तैगरी स्लोलमतर्फ १ सय ९३ अंक पाएको नेपाली टोली १३ औं हुन पुगेको थियो र डाउनरिभरतर्फ सुधार गरेको नेपाली टोली २ सय ६६ अ...