भारतमा जारी हिरो वमेन्स गोल्ड कपको फाइनल खेलमा फिफा र्‍यांकिङ को ४४ औ स्थानमा रहेको म्यानमार सङ १०८ औ स्थानको नेपाल पराजित भयको छ। उपाधीको लागि भयको खेलमा म्यानमारले सुरु देखीनै दबाब मा राखेको भय पनि गोल ३४ औ मिनेटमा गरेको थियो तर नेपाल पहिलो हाप को अन्तिम समयमा मन्जली योन्जनले बराबरी गोल गर्दै पहिलो हाप बराबरिमा सकियको थियो। तर दोश्रो हापको ५३ र ६३ मिनेटमा थप गोल गर्दै म्यानमारले उपाधी जितेको हो। तत पश्चात् दुबै टिमले थप गोल गर्न सकेनन। प्रतियोगितामा भारत इरान म्यान्मार र नेपाल सहभागी थिय।