जारी ipl कृकेट अन्तरगत आज भएको RCB र दिल्लीको खेलमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल १६ रनले बिजयी हुँदै नटआउट चरणमा प्रबेश गरेको छ। समुह चरणको दुई खेल खेल्न बाकी छदै दिल्ली समुहको सिर्स स्थानमा रहदै दोश्रो चरणमा आफ्नो स्थान पक्का गरेको हो।

दिल्लिले टस जितेर १८९ रन को  लक्ष्य दिएको भएपनी बेंग्लोरले २० ओबर खेल्दै मात्र १७१ मात्र बनाउन सक्यो। आज को खेल मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने ३ ओबर बलिङ गर्दै ३६ रन दिए पछि महंगो साबित भएभने कुनै विकेट हात पारेनन।