अर्थ

वाणिज्य बैंक भरतपुरका कर्मचारीलाई कोरोना संक्रमण

वाणिज्य बैंक भरतपुरका कर्मचारीलाई कोरोना संक्रमण
चितवन आज (शनिबार) कोरोना पुष्टि भएका मध्ये एक जना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ । बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । केहीदिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न उहाँले आग्रह गर्नुभएको छ ।

गण्डकी गाउँपालिका वडा सातमा कुशल तारा प्रोजेक्टको आर्थिक सहयोगमा १४० घर धुरिलाइ राहात वितरण

गण्डकी गाउँपालिका वडा सातमा  कुशल तारा प्रोजेक्टको आर्थिक सहयोगमा १४० घर धुरिलाइ राहात वितरण
रवि किरण रेग्मी,गण्डकी गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत वडा नं ७ मा रहेका आर्थिक अवस्था न्यून भएका १४० घर परिवारको लागि कुशल तारा प्रोजेक्टको आर्थिक सहयोगमा गण्डकी गाउँपालिका वडा नम्बर ७ र घ्याल्चोक समाज सुधार युवा क्लबको समन्वयमा राहत वितरण गरिएको छ । राजमार्गबाट नजिक भएता पनि बिश्वभर फैलीएको कोरोना भाइरस (कोभिड १९ ) संक्रमणको कारण ज्याला मजदुरी गर्न समस्या भएको तथा निरन्तरको बर्षाको कारण बाढी पहिरो आएर घर तथा खेतीपातिमा क्षति पुर्याएर आफ्नो दैनिकी गुजारा...

प्रगती मार्ग टोलद्धारा दुई मृगौंला पीडितलाई आर्थिक सहयोग

प्रगती मार्ग टोलद्धारा दुई मृगौंला पीडितलाई  आर्थिक सहयोग
आँबुखैरेनी, २९ असार । प्रगती मार्ग टोल सुधार समिती आँबुखैरेनी–३, तनहुँले दुबै मृगौंला फेल भएका २ जना मृगौंला पिडीतलाई आज बिहान आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी–३, छबिसे टोल नजिकै कोठा भाडामा लिएर बसोबास गर्दै आउनुभएका मृगौंला पिडीत मंगल ढकाल र भुवन तामाङ्गको औषधी उपचारमा सहयोग पु¥याउने हेतुले जनही नगद रु. ५ हजार ५ रुपैंया आर्थिक सहयोग गरिएको टोल सुधार समितीले जनाएको छ । समितीका अध्यक्ष लाल बहादुर थापा, उपाध्यक्ष बिमला देवकोटा, सचिव प्रताप थापा, कोषाध्यक्ष दिनेश कार्की लग...

लुम्बिनी बिकास बैंक लिमिटेडले १३अाैं वार्षिकाेत्सब मनायाें

लुम्बिनी बिकास बैंक लिमिटेडले  १३अाैं वार्षिकाेत्सब मनायाें
भरतपुर: लुम्बिनी बिकास बैंक लिमिटेड हाकिमचोक शाखाले १३ औं बार्षिक उत्सव मनाएको छ । विहिबार एक कार्यत्रमको आयोजना गरि बैंकले १३ औं बार्षिक उत्सव मनाएको हो । सो बैंकले आफ्नो बार्षिक उत्सवको उपल्क्षमा बैंकमा केक काटेर गरेको लुम्बिनी बिकास बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रवन्धक सुन्दर अधिकारिले जानकारी दिएका छन् । सो बैंकले बिगत लामो समय देखि चितवनको भरतपुर आसपासका जनता लाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंक ले हाल मुद्दती खाता मा ९.५ प्रतिशत मासिक ब्याज तथा बचत खातामा...

बागमती प्रदेशद्वारा २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सर्वाजनिक

बागमती प्रदेशद्वारा २०७७/७८ का लागि  ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सर्वाजनिक
चितवन : आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१।१२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८।८८ प्रतिशत बजेट विनियोजन भएको छ । मन्त्री ढुंगेलले सार्वजनिक गरेको बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा ...

बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने

बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने
२९ जेठ, अब बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा। युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए । यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए। अब भने बैङ्कका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुनेगरी लकडाउन खुकुलो बनाएक...

राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत बैंकिङ क्षेत्रको तरलतालाई कसरी व्यवस्थापन गर्छ ?

राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत बैंकिङ क्षेत्रको तरलतालाई कसरी व्यवस्थापन गर्छ ?
मौद्रिक नीति कार्यान्वयनको लागि गरिने मौद्रिक व्यवस्थापनको कार्य अन्तर्गत प्रमुख रूपमा बैंकिङ क्षेत्रको तरलतालाई अधिक वा न्यून हुन नदिने रहेको हुन्छ । तरलता न्यून भएको वा तरलताको अभाव रहेको अवस्थामा ब्याजदर बढ्ने, लगानीको लागि यथेष्ट रकमको अभाव हुने, कर्जाको ब्याजदर उच्च हुँदा उत्पादन लागत बढ्ने, यसले मुद्रास्फीति बढाउने र लगानी निरूत्साहित हुने अवस्था आउँदछ । अर्कोतर्फ बजारमा अधिक तरलताको अवस्था हुँदा ब्याजदरहरू न्यून स्तरमा झर्ने, यसबाट बचत प्रोत्साहित नहुने, उपभोग बढ्ने...

बैंक भनेको के हो? किन बैंकबाट कारोबार गर्नुपर्छ ?

बैंक भनेको के हो?  किन बैंकबाट कारोबार गर्नुपर्छ ?
बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्र प्राप्त संस्था हो जसले रकमको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ । बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई रकम प्रदान गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो । बैंकबाट पाउने ब्याज, भुक्तानी रकम वा निक्षेपको पूर्ण जानकारी पाउन सकिन्छ । मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधा...

शेयर बजारमा लगानी गर्नुभन्दा पहिले यी विषयमा अध्ययन गर्नुहोस्

शेयर बजारमा लगानी गर्नुभन्दा पहिले यी विषयमा अध्ययन गर्नुहोस्
शेयर बजारमा लगानी गर्नुभन्दा पहिले यी विषयमा अध्ययन गर्नुहोस् साधारण शेयर (Ordinary or Common Share) कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाह...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो मूल्य सुचि सहित

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो मूल्य सुचि सहित
काठमाण्डौ :  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।