चितवनमा कर सप्ताह सुरु , ६ महिनामा ६ अर्ब बढी राजश्व संकलन (पुरा विवरणसहित)
चितवन मंसिर १ । छैटौ कर दिवस २०७४को अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा आज यहा बृहत प्रभात फेरी कार्यक्रम सम्पन्न भएकोे छ । उद्योग बाणिज्य संघ चितवनको कार्यालय नाराणगढ बाट सुरु भएको प्रभातफेरी कार्यक्रम नारायणगढ र भरतपुर क्षेत्रको परिक्रमा गर्दै आन्तरिक राजस्व कार्यालयमा आएर सभामा परिणत भएको थियो ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थान प्रसाद पंज्ञानीले राष्ट्यि कर दिवस र कर सप्ताहाको बिषयमा प्रकाश पार्नु हुदै बृहत कराधारले मात्र देशको संबृद्धि...