
सुमन सुवेदी चितवनको भरतपुर २४ नयाँबस्तीमा`नयाँबस्ती सुपर लिग फुटबल प्रतियोगिता २०७७’ सुरु भएको छ। परिवर्तन हातेमालो युवा संगठनको आयोजना तथा समक्ष युवा क्लब, नयाँबस्तीको सह-आयोजना हुने सुपर लिग खेलमा यहि माघको १० गते देखि सुरू गुने भएको छ। १२ वटा चितवन जिल्लीको टप टिमहरूको सहभागीता रहने लिगमा सहभागी टोलीको नाम यस प्रकार छन्:
३) टाईगर चोक एफ. सी
४) जनपथ एफ. सी, धुर्व
५) हनामी एभरेष्ट, चितवन
६) सक्क्षम एफ. सी, नयाँबस्ती
७) बाह्रघरे होप हाउस
८) नारायणी मोटरस् युनिक एफ. सी
९) हातेमालो युबा क्लब (आयोजक)
१०) पर्बतपुर एफ. सी
११) वाटसिनो जी-ब्वाईज एफ. सी
१२) भरतपुर-९ यस लिग विजेताले रू १ लाख र उप विजेताले रू ५० हजार नगद पुरस्कार तथा ट्रफि मेडल जित्नेछ। उत्कृष्ट खेलाडीलाई नगद रू ५ हजार पुरस्कार छ भने उत्कृष्ट डिफेन्स, किपर, मिडफिल्ड, फरवार्ड र बढी गोल कर्तालाई रू ३ हजारको पुरस्कार राखिएको छ।