Banner News

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता चितवन आउँदै

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता चितवन आउँदै
चितवन :  लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउने भएका छन्। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए। यस्तै नेकपा (एमाले) ले चितवनमा चुनावी सभा गर्दै छ। कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न ए...

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
काठमाडौं  : नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि उपाधी जितेको हो । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि ...

भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि

भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि
चितवन, २५ कात्तिक । चितवनको भरतपुरमा एकैपटक कराँतेका ३८० खेलाडीको स्तरवृद्धि गरिएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भरतपुरको अङ्कुरम एकेडेमीका ३८० खेलाडीको स्तरवृद्धि गरिएको हो । कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए । आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भ...

मुग्लिन-पोखरा सडक विस्तारको काम तीव्र : ४६६ रुख काटिने

मुग्लिन-पोखरा सडक विस्तारको काम  तीव्र  :  ४६६ रुख काटिने
तनहुँ  : पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उहाँले बताउनुभयो । “सबै रुख नकाटिन पनि सक्छन्”, उहाँले भन्नुभयो, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले...

म्याजिकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु, दुई घाइते

म्याजिकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु, दुई घाइते
चितवन,२५ कात्तिक। चितवनमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १५ रामपुर कृषी क्याम्पस अगाडी भरतपुरबाट शारदानगर तर्फ आउदैँ गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले बिपरित दिशाबाट जादँै गरेको ना ३३प २५३ नम्बरको मोटरसाइकललाई बिहिबार अन्दाजी साँझ ७ :  २५ बजे ठक्कर दिदाँ म्याजिकमा सवार स्याङ्जाका बर्ष २४ को नविन नेपाली र मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका ५ बस्ने बर्ष ४० को यज्ञ शर्माको मृत्यु भएको...

पहाडी भेगमा हल्का वर्षा र हिमाली भूभागका केही स्थानमा हिमपातको पनि सम्भावना

पहाडी भेगमा हल्का वर्षा र हिमाली भूभागका केही स्थानमा हिमपातको पनि सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना  रहेको छ। राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्य...

प्युठानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, १२ जना घाइते

प्युठानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, १२ जना घाइते
दाङ ,२३ कार्तिक । प्युठानमा फोर्स गाडी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका(५ पूर्णगाउँमा खैराबाट पूर्णगाउँ तर्फ जादै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । प्युठान नगरपालिका-५ पातल कटेरी निवासी ५२ बर्षिया मैमा घर्ती, सोहि ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा, ४६ बर्षिय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहे...

डोटीमा भूकम्पले ६ जनाको मृत्यु, पाँच घाइते

डोटीमा भूकम्पले ६ जनाको मृत्यु, पाँच घाइते
काठमाडौं : ​भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले वडा नं। ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको हो। पाँचजना घाइते भएका छन्। मृतकको पहिचान खुलिनसकेको अध्यक्ष उपाध्यायले बताए। ‘थुप्रै घर भत्किएको छ’ उनले भने, ‘पशुचौपायालगायतको क्षतिबारे विवरण आइसकेको छैन।’ पाँच घाइतेलाई उपचचारका लागि जिल्ला अस्पताल लगिएको छ। घर भत्किएर फसेको हुनसक्ने आशंकामा उद...

चन्दा उठाएर चुनाव लड्दै इच्छाकामनाका कृष्ण प्रसाद सिलवाल ।

चन्दा उठाएर चुनाव लड्दै इच्छाकामनाका कृष्ण प्रसाद सिलवाल ।
कुरिनटार-आसन्न प्रतिनिधि र प्रदेस सभा निर्वाचनको समय नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेद्बार हरु चुनावी घरदैलोमा ब्यस्त छन। चुनावी घरदैलोमा ब्यस्त इच्छाकामनाका स्थायी बासिन्दा तथा नेकपा एमालेका चितवन क्षेत्र २ `क´ तर्फका प्रदेश सभा सदस्य उम्मेद्बार कृष्ण प्रसाद सिलवाल भने चन्दा उठाएर चुनावी प्रचार प्रसारमा होमिएका छन।                                                                                       देशभर चुनावी रौनक बढ्दै गर्दा सबै स्थानको चासो रहेको चितवनको क्षेत्र २ म...

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्तत , आज पनि दुई सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा गृहजिल्लामा  व्यस्तत ,  आज पनि दुई सभामा सम्बोधन गर्ने
काठमाडौं :प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  आइतबार पनि गृहजिल्लामा दुई चुनावी सभामा सम्बोधन गर्दै छन्। बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभामा  सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ​ देउवा चुनावी कार्यक्रममै व्यस्त रहेकाले काठमाडौं फकिने समय तय भइनसकेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। देउवा गत बुधबार मात्र धनगढी हुँदै बिहीबार डडेलधुरा पुगेका थिए। उनले बिहीबार अमरगढी नगरप...