इच्छाकामनाको उपर्दाङगढी, तेर्से र डाडाँगाउँमा घनश्याम दाहालको घरदैलो
उपर्दाङगढी : लोकतान्त्रिक बाम गठबन्धनका चितवन क्षेत्र नम्बर २‘क’ प्रदेशसभा सदस्यका उम्मेद्वार घनश्याम दाहाल अभिनासले चितवनको पुरानो सदरमुकाम इच्छाकामना गाउँपालिका ७ मा रहेको एतिहासिक उपर्दाङगढीको संरक्षण र विकासका लागि आफु निरन्तर लागीरहने बताउनुभएको छ । आज घरदैलो अभियानका क्रममा उपर्दाङगढी पुग्नुभएका दाहालले यस अघि आफुले यहाँको पर्यटन विकासका लागि पुर्वाधार निर्माणको काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको हो ।
आफुले प्रदेस सरकारबाट यहाँ ५० लाख बजेट उपलब्...









