Banner News

बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य
​  काठमाडौँ  ः   नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८।५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ। पहिलो वर्गमा चारआली, जनकपुर, विराटनगर, अ...

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने

मनकामना केबुलकार आजदेखि ५०  दिन बन्द हुने
कुरिनटार ,३१ असार : नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ ।केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि आजदेखि  करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । हाल ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको ...

सिमलताल दुर्घटना :  ११ शव भेटिए, ५ को मात्र सनाखत

सिमलताल दुर्घटना :  ११ शव भेटिए, ५ को मात्र सनाखत
चितवन : सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भएरनभएको पुष्टि भइसकेको छैन ।नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनका भरतपुर २९ स्थित सिमलताल दुर्घटनामा परेका दुई वटा बसमा गरी कम्तिमा ६५ यात्रु सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका हुन् भने बाँकी यात्रु बससँगै त्रिशूलीमा बेपत्ता भएका छन् ।

आज नवनियुक्त प्रधानमन्त्री ‌ओलीले शपथ लिने

आज  नवनियुक्त प्रधानमन्त्री ‌ओलीले  शपथ लिने
काठमाडौं :  आज  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले  पद तथा गोपनीयताको शपथ लिँदै छन्।बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई  पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन्। ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्। माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड...

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो
चितवन :  नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये दुई शवको शनाखत हुन बाँकी छ । आज चितवनको भरतपुर नगरपालिका–२८ ...

नेकपा एमाले अध्यक्ष ओली आज मुलुकको ४५औँ प्रधानमन्त्री बन्दै

नेकपा एमाले अध्यक्ष ओली आज मुलुकको ४५औँ प्रधानमन्त्री बन्दै
काठमाडौं : आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा ...

त्रिशूलीमा खसेको बस र यात्रुको वाटर ड्रोनमार्फत खोजी गरिँदै

त्रिशूलीमा खसेको बस र यात्रुको वाटर ड्रोनमार्फत खोजी गरिँदै
चितवन  : नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका  २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ । शुक्रबार बिहान त्रिशूलीमा खसेका दुई बस र तिनका यात्रु नभेटिएपछि पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु गरिएको हो । नेपाल प्रहरीका एक सय जना भन्दा बढी सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन भएका छन् ।शुक्रबार बस...

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली

त्रिशूलीमा दुई बस बेपत्ता घटनाः खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली
चितवन :  त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्यको दोस्रो दिन पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको बसको विहानै देखि खोजी कार्य सुरु गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमानमा पुगिएको छ । गाडीको पर्दा र ट्याग सुट सहितका...

विभिन्न कार्यक्रम गरि २११औँ भानुजयन्ती मनाइँदै

विभिन्न कार्यक्रम गरि २११औँ भानुजयन्ती मनाइँदै
काठमाडौं : असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामाय...

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन :  लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।उहाँकानुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिनुभयो ।सिमलताल...