नेकपा माओवादी केन्द्र इच्छाकामनाको ७ वटै वडामा सर्वसम्मत नेतृत्व चयन
कुरिनटार,४मंसिर । नेकपा माओवादी केन्द्र इच्छाकामनाको ७ वटै वडामा वडाअधिवेशन सम्पन्न भएको छ । सात वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवशेन सम्पन्न भएको नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो ।
–वडा नम्बर १
अध्यक्ष : सन्त बहादुर राना
उपाध्यक्ष : सुद्ध बहादुर प्रजा
सचिव : भद्र बहादुर प्रजा
सह–सचिव : धन बहादुर प्रजा
कोषाध्यक्ष : विष्णु पौडेल
– वडा नम्बर २
अध्यक्ष : प्रकाश बुढाथोकी
उपाध्यक्ष : बे...








