Banner News

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको प्रतिलिटर मूल्यमा ५ रूपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आज दिउँसो निगमले भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको भन्दै विज्ञप्ति जारी गर...

अबदेखि मनकामना मन्दिर भित्रै पुगेर भक्तजनहरुले पूजा गर्न सकिने

अबदेखि   मनकामना मन्दिर भित्रै पुगेर भक्तजनहरुले पूजा गर्न सकिने
गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर भित्र पुगेर सबैजनाले पूजा गर्न पाउने भएको छ। लामो समयदेखि भक्तजनले बाहिरबाटै पूजा गर्दै आएकोमा भोली चैत ३ गतेदेखि भने मन्दिर भित्रै पुगेर पूजा गर्न पाउने भएको हो। मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ मनकामना, मन्दिरका पूजारी, स्थानीयवासी लगायतको छलफल र पहल पश्चात भक्तजनलाई मन्दिर भित्रै प्रवेश गराई पूजा गर्ने व्यवस्था गर्न लागिएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले जानक...

गोरखामा १३ बर्षिय भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ

गोरखामा  १३ बर्षिय  भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ
गोरखा : गोरखामा भान्जीलाई बलात्कार गरेको आरोपमा मामालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शहिद लखन गाउँपालिका ८ को ढोडेनी चिसापानीमा १३ बर्षिया भान्जीलाई बलात्कार गरेको आरोपमा २९ बर्षिय मामालाई गोरखा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार फागुन १९ गते राती ९ः०० बजेको समयमा बलात्कार गरेको उजुरी दर्ता भए लगत्तै चैत्र १ गते पक्राउ हो । पक्राउ परेको उनलाई आज गोरखा जिल्ला अदालतमा जबरजस्ती करणीमा ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको स...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो
काठमाडौँ : इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ...

प्रधान मन्त्री देउवा र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

प्रधान मन्त्री देउवा र   नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी छन् । भेटमा सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सम्झौतालगायतका विषयमा छलफल भएको छ । ०७७ फागुन २१ गते तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीको पालमा सरकार र विप्लव समूहबीच तीनबुँदे सम्झौता भएको थियो । विप्लव समूहले सो सम्झौता लागू हुनुपर्ने बताउँदै आएको छ । तर, सर...

तीन सय स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने

तीन सय स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने
काठमाडौं : लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ। खुलामा १६५ जनाको माग गरिएको छ। यस्तै महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिटको माग छ। आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्त...

आज बुधबार यस्तो छ तपाइको राशिफल

आज बुधबार  यस्तो  छ तपाइको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्...

चितवनमा कांग्रेसको घर–घर जाऔँ अभियान आजदेखि

चितवनमा कांग्रेसको घर–घर जाऔँ अभियान आजदेखि
चितवन : नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ। जिल्लामा रहेका तीनवटै संघीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिए। निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि पनि अभियान सुरु गरिएको उनले बताए। चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग...

जन्मदिनको अवसरमा सर्वशान्ति क्याम्पस परिसरमा वृक्षरोपण

जन्मदिनको अवसरमा सर्वशान्ति  क्याम्पस परिसरमा  वृक्षरोपण
कुरिनटार,१ चैत । चितवनको इच्छाकामना ४ करिनटारका टोम कुमारी सिलवाल (शर्मिला)ले आफ्नो जन्मदिनको अवसरमा सर्वशान्ति क्याम्पस कुरिनटारमा वृक्षारोपण गर्नुभएको छ । क्याम्पस प्रमुख भबिश्वर गुरुङ, क्याम्पस ब्यवस्थापन सदस्य दीपक खनाल ,प्राध्यापक प्रकाश पौडेल,टेक बहादुर अधिकरी,सामाजिक व्यक्तित्व माधव प्रसाद खानाल लगायतको उपस्थितिमा क्याम्पस परिसरमा धुपीको विरुवा वृक्षारोपण गरि जन्मदिन मनाउनुभएको हो । कार्यक्रममा बोल्दै सिलवालले केक काटेर तामझामका साथ पार्टि गरेर मन...

चितवन प्रशासनको चेतावनी : होलीमा उच्छृङखल गतिविधि र जबरजबस्ती रंग दले कारबाही

चितवन प्रशासनको चेतावनी  :  होलीमा उच्छृङखल गतिविधि र जबरजबस्ती रंग  दले कारबाही
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले होलीको अवसरमा उछृङ्खल कार्य गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज एक सुचना जारी गर्दै होली पर्व मनाउने नाममा विभिन्न उछृङ्ंखल क्रियाकलाप गरि जबरजस्ती रंग दली सर्वसाधरणलाई दुःख दिने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएका हुन् । सुचनामा भनिएको छ, “फागु पुर्णिामा एंव रंगहरुको पर्व होली नजिकिदैँ गरेको सबैलाई बिदितै छ । विगत केही बर्ष यता आफ्नो रितिरिवाज तथा परम्परा विपरित होली पर्व मनाउने नाममा विभिन्न उच्छृङ्खल क्...