आज देशभर सामान्य तथा सुदूरपश्चिक प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने
काठमाडौं ,२९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बिहानै देखि देशका धेरै जसो भूभागमा सामान्य वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
बुधवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम ...








