Banner News

सवा करोड नहुँदा सञ्चालन भएनन् नारायणगढ–मुग्लिन सडकका आठ पुल

सवा करोड नहुँदा सञ्चालन भएनन् नारायणगढ–मुग्लिन सडकका आठ पुल
बसन्त पराजुली चितवन :  नारायणगढ–मुग्लिन सडकमा सवा अर्बभन्दा बढी रुपियाँको लागतमा निर्माण भइरहेका १५ वटा पुलमध्ये आठवटा बनिसकेका छन् । ती पुलमा मोटर गुडाउन मजाले सकिन्छ तर सवा करोडभन्दा थोरै बढी बजेट नपाउँदा सडक विभागलाई पुल हस्तान्तरण गरेर सञ्चालन गर्न सकिएको छैन । १५ वटै पुलको कुल लागत भने एक अर्ब २७ करोड पाँच लाख रुपियाँ छ । सञ्चालन गर्न आवश्यक भने एक करोड १८ लाख रुपियाँ मात्र हो । निर्माण सम्पन्न भएका पुलमा खहरे खोला पुल, खोर पुल, लामो बालुवा पुल, भोर्ले पुल, सिमल ता...

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ  :  आज बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी राति देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यता बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।...

इच्छाकामना बाट गाई-गोरुको जस्तो देखिने मासु बोकेर गएको अटोरिक्सा जुगेडी प्रहरिको नियन्त्रणमा ।

इच्छाकामना बाट गाई-गोरुको जस्तो देखिने मासु बोकेर गएको अटोरिक्सा जुगेडी प्रहरिको नियन्त्रणमा ।
कुरिनटार - बिहीबार दिउँसो ३ः३० बजेको समयमा प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले इच्छाकामना गाउँपालिका बाट  नारायणगढ तर्फ जाँदै  गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्नेक्रममा गोरुको मासु र खुट्टासहित तीन जनालाई पक्राउ गरेको छ । उक्त अटोमा प्लास्टिकको बोरामा लुकाइछिपाइ ल्याएको गोरु/गाईको जस्तो देखिने मासु र खुट्टासहित अटोका चालक धादिङ रुवीभ्याली गाउँपालिका वडा नं–५ का २८ वर्षीय शंकर तामाङ, अटोमा सवार भरतपुर महानगरपालिका वडा नं–१० निवासी ४५ वर्षीय प्रत...

इच्छाकामनाको बेरुजु १ करोड ४१ लाख १८ हजार

इच्छाकामनाको बेरुजु १ करोड ४१ लाख १८ हजार
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाको बेरुजु रकम १ करोड ४१ लाख १८ हजार रुपैयाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाले खर्च गरेका रकम मध्य उल्लेखित रकम अनियमित तरिकाले खर्च गरिएको भन्दै बेरुजु देखिएको हो। गाउँपालिकामा १ अर्ब ५० करोड ८ लाख ५२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा सो रकम बेरुजु देखिएको छ । प्रतिशतका आधारमा भन्नुपर्दा ०।९४ प्रतिशत रकम बेरुजु देखिएको छ । उक्त आर्थिक वर्षमा चित...

गण्डकी गाउँपालिकामा उपाध्यक्ष र दुई वडा अध्यक्षको असहमतिको बाबजुत हटाइने भए ७० करार कर्मचारी।

गण्डकी गाउँपालिकामा उपाध्यक्ष र दुई वडा अध्यक्षको असहमतिको बाबजुत हटाइने भए ७० करार कर्मचारी।
कुरिनटार - गोर्खाको गण्डकी गाउँपालिकाले ७० जना करार कर्मचारीको करार अबधी नवीकरण नगर्ने भएको छ। आज भएको गाउँकार्यपालिका बैठकले शुक्रबार हुने गाउँसभाबाट पारित हुनेगरी करार कर्मचारीको अबधि नवीकरण नगर्ने निर्णय गरेको हो।                                                                                                                                  नेपाली कांग्रेस बाट निर्वाचित उपाध्यक्ष ललिता अधिकारी वडा ३ का वडा अध्यक्ष सुवास पन्त र वडा ४ बाट एमालेको तर्फबाट निर्वाचित वडा अध्यक...

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज
काठमाडौं :  प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

बागमतीसहित केही प्रदेशमा चट्याङसहित मध्यम बर्षाको सम्भावना

बागमतीसहित केही प्रदेशमा चट्याङसहित मध्यम बर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ...

गोरखाको गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिशत बजेट खर्च

गोरखाको गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिशत बजेट खर्च
गोरखा २९, असार । गण्डकी गाउँपालिकाको चालु आर्थिक बर्षमा कुल ८१.१६ प्रतिशत  बजेट खर्च गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु तर्फ ८८.६४ प्रतिसत र पुँजीगत तर्फ ७०.३३ प्रतिशत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि कुल ६३ करोड ४६ लाख ४९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको थियो ।

श्री जनकल्याण वचत तथा ऋण शहकारीले मनायो २७ औँ स्थापना दिवस

श्री जनकल्याण वचत तथा ऋण शहकारीले मनायो २७ औँ स्थापना दिवस
मलेखु :  धादिङकै पहिलो शेयर सदस्यहरु करिव ११हजार रहेको श्री जनकल्याण वचत तथा ऋण शहकारी संस्था रिचोक्टारले २७ औँ स्थापना दिवस मनाइएको छ । धादिङ रेडक्रसको समन्वयमा रक्तदान माहादान भन्ने नारासहित आज रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाइएको हो । मलेखुमा सम्पन्न कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका स्थानीय सरकार प्रमुख कृष्ण वहादुर थपलिया ‘ विवेक’उप प्रमुख टाप वहादुर श्रेष्ठ तथा वडा अध्यक्षहरु वडा ३ का भुवन त्रिपाठी र गजुरी २ का द्रोण कडेल , सिद्दलेक गाउपालिका (४ का निवर्तमान...

भानु जयन्ती आज, आदिकविको सम्झनामा साहित्यिक गतिविधि गरि मनाइदै

भानु जयन्ती आज, आदिकविको सम्झनामा साहित्यिक गतिविधि गरि मनाइदै
काठमाडौ :  आज २९ असार, २०७९, बुधबार । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । &...