Banner News

आज मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना
चितवन :  हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती देशभर आंशिक दे...

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
कुरिनटार :  चितवनको इच्छाकामना वडा नम्बर ३ को कार्यालयले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका छन् । बुधबार तोक्दाङ, माझ गाउँ, धोद्रेवास, सिस्नेरी चौतारी नागदहमा भत्ता वितरण गरिएको हो । चुनावी वाचा अनुसार टोलटोलमै पुगेर सामाजिक भत्ता वितरण गरिएको वडाध्यक्ष नर बहादुर नेपालले बताउनुभयो । बृद्धबृद्धाहरुलाई बैँक सम्म जान कठिनाई हुने र बैँकमा पुगेर घण्टौँ सम्म लाइन बस्नु पर्ने भएकाले बैँकसंग समन्वय गरेर टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँको भना...

एसईईको नतिजा सार्वजनिक , नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याए

एसईईको नतिजा सार्वजनिक , नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याए
काठमाडौं,११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र ...

आज एसईईको नतिजा सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

आज एसईईको नतिजा  सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ
काठमाडौं : आज राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिनुभयो । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ। गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल...

मौसम : मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसम :  मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
चितवन :  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूम...

लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन ,अध्यक्षमा पन्त

लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन ,अध्यक्षमा  पन्त
मुग्लिङ्ग :  लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन गरिएको छ । लायन्स कलब अफ भरतपुरको समन्वयमा सनम पन्तको नेतृत्वमा २१ सदस्यीय लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी समिति गठन गरिएको हो । आज भएको भेलाल क्लवको अध्यक्षमा सनम पन्त, पहिलो उपाध्यक्षमा विकास बस्नेत,दोश्रो उपाध्यक्षमा दाउद परियार,तेश्रो उपाध्यक्षमा निरमाया मगर, सचिवमा गणेश गुरुङ सह–सचिवमा प्रकाश गुरुङ,कोषाध्यक्षमा करण कुवँरर सह– कोषाध्यक्षमा पुस्पा प्रजापतिलाई चयन गरेका हुन् । लियो क्लवको विधि विधानमा रहि इच्छाकामनामा वि...

नारायणगढमा लागु औषध सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम

नारायणगढमा लागु औषध सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम
चितवन, १० साउन । नारायणगढ लेडी जेसीजले आज नारायणगढमा लागु औषध सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल जेसीज निबर्तमान रास्ट्रीय अध्यक्ष अरुनेश्वर खनालले लागु औषधकै कारण धेरै युवाहरुको जिवन बर्बाद भएको बताउनु भयो । उहाँले स्कुल पढ्ने विद्यार्थीहरुले लागू औषधसग अन्जानमा खेलिरहेकोले यसको नतिजा भयानक डरलाग्दो तरिकाले आउनेमा चिन्ता व्यक्त गर्नु भयो । अध्यक्ष खनालले लागू औषधको कुलतमा फसेका र राज्यका निकायाहरुले भोलिका कर्णदार आजका साजेदार युवा शक्त...

सामूहिक बलात्कार आरोपमा करातेका दुई प्रशिक्षक पक्राउ

सामूहिक बलात्कार आरोपमा करातेका दुई प्रशिक्षक पक्राउ
विराटनगर  :  एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । १९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् । किशोरीले होटलमा लग...

गैडाको आक्रमणबाट रत्ननगरमा एक युवा घाइते

गैडाको आक्रमणबाट रत्ननगरमा एक युवा घाइते
चितवन :  चितवनमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघमारा सामुदायिक वनमा आज (मंगलबार) बिहान करिब १० बजे न्युरो टिप्न गएका कुन्दन लामालाई गैंडाले आक्रमण गरेको हो । रत्ननगर नगरपालिका वडा नम्बर ८ का ३१ बर्षीय लामालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा ल्याइएको छ । लामाको अनुहार र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, प्रदेश–१ मा भारी वर्षाको सम्भावना

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, प्रदेश–१ मा भारी वर्षाको सम्भावना
काठमाडौं  :  हाल देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख...