Banner News

हाइवे जनता केयर हस्पिटलको आयोजनामा कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर हुने

हाइवे जनता केयर हस्पिटलको आयोजनामा कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर हुने
कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर हुने भएको छ । हाइवे जनता केयर हस्पिटल प्रा.लि कुरिनटारले यही भदौ २९ गते बुधबार स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो । हस्पिटलले आफ्नो सेवा शुभारम्भको अवसरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य जाँच गरिने भएको हो । उक्त दिन एक्सरे, भिडियो एक्सरे तथा ल्याब जाँचमा ४० प्रतिशत छुटको व्यवस्था भएको पनि हस्पिटलले जनाएको छ । शिविर हुने मिति :- २०७९ भदौ २९ गते बुधबार स्थान :- हाइवे जनता ...

मुग्लिन- नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

मुग्लिन- नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते
  कुरिनटार, २६ भदौ । मुग्लिन–नारायणगढ सडकखण्डको अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंदाँ चलाउने इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङरहेका छन् । । दुवैजनाको हातमा मध्यम चोट लागेको...

नेपाल तमू (गुरुङ)बिद्यार्थी छोज धींको केन्द्रिय महासचिवमा इच्छाकामनाका पवन गुरुङ निर्वाचित

नेपाल तमू (गुरुङ)बिद्यार्थी छोज धींको केन्द्रिय महासचिवमा इच्छाकामनाका पवन गुरुङ निर्वाचित
कुरिनटार :  चितवनको इच्छाकामना ३ फिस्लिङका पवन गुरुङ नेपाल तमू (गुरुङ)बिद्यार्थी छोज धींको केन्द्रिय महासचिवमा चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट महासचिव निरविरोध निर्वाचित हुनु भएको हो ।

चितवनका सुबास घिमिरे मौरी पालन किसान महासङका केन्द्रीय अध्यक्ष …

चितवनका सुबास घिमिरे मौरी पालन किसान महासङका केन्द्रीय अध्यक्ष …
सुमन सुवेदी                                                                 भरतपुर -२२ औ मौरिपालक किसानहरुको रास्ट्रिय सम्मेलन तथा ११ औ माधिबेशन बाट गरियामय पद केन्द्रिय अध्यक्षमा शुभास चन्द्र घिमिरे बिजयी हुनु भएको छ।                                                                                                                                   उहा भरतपुरमहानगरपालिका -२५ निबासि मौरी किसान हुनुहुन्छ ।बिगत २ दशक देखि मौरी पाल्दै आउनु भएको घिमिरे मौरी किसानको आन्दोलनका अघुवा स...

बेनीघाट रोराङले मनायो अन्तर्राष्ट्रिय शिक्षा दिवस

बेनीघाट रोराङले मनायो अन्तर्राष्ट्रिय शिक्षा दिवस
बेनीघाट रोराङले मनायो अन्तर्राष्ट्रिय शिक्षा दिवस, विभिन्न व्यक्तित्वहरु सम्मानित धादिङ ः बेनीघाट रोराङ गाउँपालिकाले ५६ औँ अन्र्तराष्ट्रिय शिक्षा दिवस मनाइएको छ । ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ भन्ने मुल नाराका साथ बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा एक समारोहकाबिच दिवस मनाइएको हो । समारोहमा प्रमुख अतिथि मन्त्री रामहरि जम्कटेल, पालिका प्रमुख कृष्ण बहादुर थपलिया ‘विवेक’ उपाध्यक्ष टाप बहादुर श्रेष्ठ ,पूर्व गापा अध्...

चेपाङ्ग संघको अध्यक्षमा गोविन्दराम

चेपाङ्ग संघको अध्यक्षमा गोविन्दराम
चितवन  : नेपाल चेपाङ्ग संघको पाँचौ महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ्ग विजयी भएका छन । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङ्गलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन । गोविन्दरामले १२३ मत प्राप्त गरे भने सुनिमायाले ९२ मत प्राप्त गरे । यसैबिच बरिस्ठ उपाध्यक्ष बिल बहादुर चेपाङ , उपाध्यक्षमा सुमित्रा चेपाङ, महासचिवमा सन्त बहादुर चेपाङ, सचिवमा भरत लाल चेपाङ र सुरेन्द्र चेपाङ , कोषाध्यक्ष आईतसिङ चेपाङ निर्वाचित भएका छन् ।

चितवनको मञ्जुश्री दाना उद्योगमा उद्योगमा आगलागी,एक करोड ५० लाखको क्षति

चितवनको मञ्जुश्री दाना उद्योगमा उद्योगमा आगलागी,एक करोड ५० लाखको क्षति
चितवन :  चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो । कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ । तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट भएको उद्योगका सञ्चालक किरणभूषण ओलीले जानकारी दिए । आगलागीबाट करिबएक करोड ५० लाख बराबरको क्षति भएको उनले बताए। विद्युत् सर्ट भए...

अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष राज्य मन्त्री श्रेष्ठको आग्रह

अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष राज्य मन्त्री श्रेष्ठको आग्रह
आशिष अधिकारी चितवन :  नेपाल सरकारका राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह गर्नु भएको छ । भरतपुर महानगरले जग्गा उपलब्ध गराएको खण्डमा बाकी आबश्यक ब्यबस्था मिलाउन प्रधानमन्त्रीको कार्यलयको तर्फबाट आफुले सहयोग गर्ने पनि बताउनु भयो । चितवन अटो मेकानिकल ब्यबसायी सघको रजत महोत्सव बर्ष समापन तथा २६ औ बार्षिकोत्सब समारोहलाई आज नारायणमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बिश्वमा मेकानिक्सहरुको माग बढेदै गएकोले भरत...

प्रधानमन्त्री शेर बहादुर देउवा भोलि चितवन आउँदै

प्रधानमन्त्री शेर बहादुर देउवा भोलि चितवन आउँदै
चितवन  :  भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आउँदैछन् । नेपाली कांग्रेसले मंसिर ४ को चुनाव लक्षित सुरू गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को पहिलो चरणको कार्यक्रम समापन गर्न पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा चितवन आउन लागेको कांग्रेस चितवनले जनाएको छ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा दिउँसो करिब १२ बजे देउवा आउने कार्यक्रम रहेको बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । कांग्रेस चितवनका सभापति राजे...

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने
कुरिनटार :  इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्यालको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि दिन अघि गरेको ३ दर्जन भन्दा बढि शाखा अधिकृतहरुको सरुवा अन्तर्गत बस्यालको पनि सरुवा भएको हो। प्रमुख प्रशासकिय अधिकृत बस्यालको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्विनी वा मातहतको कार्यालयमा रहने गरि सरुवा भएको छ । यस्तै इच्छाकामना गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा जगत प्रसाद भुषाल आउने भएका छन्। भुषाल कृषि ...