Banner News

गण्डकी गाउँपालिकाद्वारा तोमन डाँडामा मुख्य प्रशासनिक सेवा केन्द्र स्थापना

गण्डकी गाउँपालिकाद्वारा तोमन डाँडामा मुख्य प्रशासनिक सेवा केन्द्र स्थापना
भुम्लिचोक :  गोरखाको गण्डकी गाउँपालिकाले वडा नम्बर ६ स्थित तोमन डाँडामा मुख्य प्रशासनिक सेवा केन्द्र स्थापना गरेको छ । केही दिन अघिको कार्यपालिका बैठकले निर्णय गरेर आज देखि तोमन डाँडामा कार्यालयको मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना साकारले मुख्य सेवा केन्द्रकोे उद्घाटन गर्नुभयो । सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले जनताको सहजताका लागि छिटो छरितो सेवा प्रदान गर्न सबै वडाका बासिन्दाका लागि सहज हुने तोमन डाडाँमा म...

सशस्त्र प्रहरीलाई लुम्बिनी विकास बैँकको वित्तिय साक्षरता

सशस्त्र प्रहरीलाई लुम्बिनी विकास बैँकको वित्तिय साक्षरता
कुरिनटार, २२ भदौ । लुम्बिनी विकास बैँक कुरिनटार शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । बुधबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यक्रम सम्पन्न गरेको हो। शिक्षालयमा कार्यरत सशस्त्र प्रहरीहरुलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको हो । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा , सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकी, सशस्त्र प्रहरी नायव उपरिक्षक सुदन भारती,सशस्त्र प्रहरी निरिक्षक ...

नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा इच्छाकामनाकी सुप्रिका गुरुङसहित चितवनका ३ जना छनौट

नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा इच्छाकामनाकी सुप्रिका गुरुङसहित चितवनका ३ जना छनौट
कुरिनटार : चितवनको इच्छाकामना ५ मुग्लिनकी सुप्रिका गुरुङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलमा छनौट हुन सफल भएकी छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलको बागमती प्रदेश छनौट प्रतियोगितामा उनि छनौटमा परेकी हुन् । सुप्रिकासहित चितवनबाट तेक्वान्दोमा तीन खेलाडीहरू छनौटमा परेका छन् । ५८ केजिमा रुमित राउत, ६३ केजिमा अभिशेक गिरी र महिला ७२ केजिमा सुप्रिका गुरुङले प्रथम स्थान हासिल गरि छनौट हुन सफल भएको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोग...

बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी

बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी
काठमाडौँ :  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार साँझ काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो । नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । लामिछानेविरुद्...

मुग्लिन पुलजिपबाट लागुऔषध सहित एक जना पक्राउ

मुग्लिन पुलजिपबाट लागुऔषध सहित एक जना पक्राउ
तनहुँ :  आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन । मुग्लिन पुलजिपको चेकपोष्टमा हिजो साँझ सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ग.२ ख। ३७५ न.को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार रुपन्देही , मर्चवारी गाउँपालिका वडा न. २ घर हुने वर्ष २२ को नरेन्द्र प्रसाद बरुणलाई लागुऔषध सहित पक्राउ गरिएको हो। बरुणले बोकी ल्याएको कालो झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा नुफिन ३१४ एम्पुल, डाईजेपाम ३१५ एम्पुल र फेनरागन ३१५ एम्पुल गरी जम्मा ९४४ एम्पुल लागुऔ...

धादिङको बेनीघाट रोराङका किसानहरुलाई तरकारी लगायो बिक्री गर्नै समस्या

धादिङको बेनीघाट रोराङका किसानहरुलाई तरकारी लगायो बिक्री गर्नै समस्या
दान बहादुर गुरुङ धादिङ, २१ भदौ । धादिङको बेनीघाट रोराङ तरकारी खेतीका लागि उर्बर भुमि हो । यहाँका कृषकहरु तरकारी खेतीमा निर्भर छन् । तर उत्पादन गरेका तरकारी बिक्री गर्न उचित बजार नहुँदा कृषकहरु समस्यामा परेका छन् बेनीघाट रोराङमा व्यापारीहरु नजादाँ चितवनको इच्छाकामना ३ फिस्लिङमा तरकारी ल्याएर बिक्री गर्नु पर्ने बाध्यता रहेको किसानहरु बताउँछन् । बेनीघाट रोराङ १० गोइराङकी सपना गुरुङले व्यपापारीहरु नजादाँ फिस्लिङ ल्याउनुपरेको बताउनुभयो । गुरुङले भन्नुभयो, ‘सहकारी भएपनि व्यपारीह...

सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न चेपाङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनिय छ : अध्यक्ष विवेक

सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न  चेपाङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनिय छ :  अध्यक्ष विवेक
विशालटार :  धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले चेपाङ समुदायको उत्थान, विकास र समृद्धिका लागि गाउँपालिका सधै प्रतिबद्ध रहको बताउनुभएको छ । चेपाङ समुदायको महान् पर्व न्वागी .(छोनाम) पर्व २०७९ को शुभकामना दिदैँ अध्यक्ष विवेकले यस्तो बताउनुभएको हो । शुभकामनामा भनिएको छ, बेनीघाट रोराङ्ग गाउँपालिकामा मनाइने विभिन्न चाडपर्वहरुले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संबद्र्...

चितवनमा जापानीज इन्सेफ्लाइटिसको महामारी

चितवनमा जापानीज  इन्सेफ्लाइटिसको महामारी
नारायण अधिकारी, चितवन : जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र ...

मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्र...

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता
कुरिनटार : त्रिशुली नदीमा एक जना बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार चितवनको इच्छाकामना ४ कुरिनटार (धारपानी) स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा पर्सा विरगन्ज महानगरपालिका २१ मनोहरी घर भई हाल कुरिनटारमा मजदुरी गरि बस्ने कृष्ण प्रसाद यादवका छोरा वर्ष १२ को अक्लेश यादव वेपत्ता भएका हुन् । वाराको गडिमाई न.पा ६ तेलगाई घर भएका वर्ष १७ को विशाल यादव र अक्लेश यादव नुहाउन भनि धारापनाीमा गएका थिए । सोही क्रममा नदीको किनारामा पौडी खेल्ने क्रममा आज दिउँसो ३ :  ३० बजे अक्लेश याद...