शहीद लखन गाउँपालिकाले डेंगी तथा स्क्र्रब टाइफस रोगको निशुल्क परीक्षणको व्यवस्था
गोेरखा : शहीद लखन गाउँपालिकाले डेंगी तथा स्क्र्रब टाइफस निशुल्क परीक्षणको व्यवस्था गरेको छ । गाउँपालिकाले देशभरी फैलिरहेको डेंगीको महामारी न्युनिकरणका लागि गाउँपालिका भित्रका बिभिन्न ३ वटा स्वास्थ्य चौकीहरुमा डेंगी तथा स्क्र्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
पालिकाका नागरिकहरु स्वास्थ्य सुरक्षालाई मध्ये नजर गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित बक्राङ स्वास्थ्य चौकी, वडा नम्बर ७ स्थित बुङकोट स्वास्थ्य ...









