सुमन सुवेदी भरतपुर -२२ औ मौरिपालक किसानहरुको रास्ट्रिय सम्मेलन तथा ११ औ माधिबेशन बाट गरियामय पद केन्द्रिय अध्यक्षमा शुभास चन्द्र घिमिरे बिजयी हुनु भएको छ। उहा भरतपुरमहानगरपालिका -२५ निबासि मौरी किसान हुनुहुन्छ ।बिगत २ दशक देखि मौरी पाल्दै आउनु भएको घिमिरे मौरी किसानको आन्दोलनका अघुवा समेत हुन , उनि मौरी जोगाए वातावरण जोगिन्छ भन्ने अभियानका अभियान्ता पनि हुन ।
इच्छाखबर संवाददाता












