Banner News

आज दसैँको छैठौ दिन : कात्यायनी देवीको पूजा-आराधना गरिँदै

आज दसैँको छैठौ दिन : कात्यायनी देवीको पूजा-आराधना गरिँदै
काठमाडौँ : बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शनिबार घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । नवरात्रको छैटौँ दिन अष्टमातृक...

चितवन प्रहरीद्धारा सवारी दुर्घटना न्यूनिकरणको लागि टाइम कार्ड लागु

चितवन प्रहरीद्धारा सवारी दुर्घटना न्यूनिकरणको लागि टाइम कार्ड लागु
राजेन्द्र आचार्य, चितवन ,१४ असोज ।चितवन जिल्लाभरीका सडक खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई टाईम कार्ड लागु गरिएको छ । विगतमा भएका सवारी दुर्घटनाहरुको विश्‍लेषण गरी चाडवाड लक्षित टायम कार्ड जिलला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक कार्यालय चितवनको संयुक्त सक्रियतामा चितवनको पूर्वी नाका लोथर बजारबाट टाईम कार्ड लागु गरि शुभारम्भ गरिएको थियो । चितवन प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयको निर्देशन वमोजिम प्रदेशमा नै पहिलो पहिलो पटक चितवनबाट चाडपर्व लक्षित टाई...

दशैँको पाँचौँ दिन आज , स्कन्दमाताको पूजा गरिँदै

दशैँको पाँचौँ दिन आज , स्कन्दमाताको पूजा गरिँदै
काठमाडौँ :  नेपालीहरुको महान पर्व दशैँको पाँचौँ दिन आज , असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्याय...

नारायणगढ–मुग्लिन सडकमा ट्रकले किचेर मोटरसाइकलमा पछाडी सवार एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा ट्रकले किचेर मोटरसाइकलमा पछाडी सवार एक जनाको मृत्यु
चितवन  :  चितवनमा सवारी दुर्घटना हुदाँ एक जानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा बिहिबार साँझ ६ :  ५० बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–०१प १९८० नं. मोटरसाइकल आँफै अनियन्त्रित भई पल्टिदाँ सोही मोटरसाइकल पछाडी सवार भारत घर भई हाल चितवन भरतपुर २ बस्ने बर्ष १९ को महमद सकिल साहलाई बिपरित दिशा बाट आउदै गरेको लु २ ख ५५ नं. को ट्रकले कुल्चिदा घटनास्थलमा मृत्यु भए...

दशैँमा घर–घरमा सामाजिक सुरक्षा भत्ता लिएर जनप्रतिनिधि पुगेपछि बृद्धबृद्धाहरु खुशी

दशैँमा घर–घरमा सामाजिक सुरक्षा भत्ता लिएर जनप्रतिनिधि पुगेपछि बृद्धबृद्धाहरु खुशी
कुरिनटार :  दशैँमा सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा जनप्रतिनिधिहरु पुगेपछि इच्छाकामना ४ का बृद्धबृद्धाहरु खुशी भएका छन् । आज वडाध्यक्ष रुद्रप्रसाद उप्रेती सहित जनप्रतिनिधि,वडा सचिव र ग्लोबल आईएमई बैंकका  कर्मचारीहरु विभिन्न टोलटोलमा पुगेर भत्ता वितरण गरेपछि उनिहरु खुशी भएका हुन् । भत्ता लिन बैँक सम्म जान आफुहरुलाई गाह्रो हुने र लाइन समेत बस्नु पर्ने समस्याबाट मुक्त भएको भन्दै उनिहरुले खुशी व्यक्त गरेका थिए । वडाध्यक्ष रुद्र उप्रेतीले चुनावी वाचा अनुसार टोलटोलमा पुगेर भत्त...

नेकपा एमालेका उपाध्यक्ष पाण्डेलाई मातृ शोक

नेकपा एमालेका उपाध्यक्ष पाण्डेलाई मातृ शोक
चितवन :  पुर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृ शोक परेको छ । आमाको निधन भएपछि भरतपुरमा तय भएका कार्यक्रम छाडेर काठमाडौँ गएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका छन्–भाई कान्छो (दिपेन्द्र)ले विहानै ४ः१५ बजे फोन गरेर आमा बितेको खवर गर्‍यो । म भण्डाराबाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’

नवरात्रको आज चौथो दिन ,कुष्माण्डा देवीको उपासना गरिँदै

नवरात्रको आज चौथो दिन ,कुष्माण्डा देवीको उपासना गरिँदै
काठमाडौं नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्‍टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।   आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ । कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हु...

रेष्टुरेन्टबाट खसेर कुरिनटारमा एक जनाको मृत्यु

रेष्टुरेन्टबाट खसेर  कुरिनटारमा एक जनाको मृत्यु
कुरिनटार :  इच्छाकामनामा रेष्टुरेन्टबाट खसेर एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारको डाडा टोल स्थित निर्माणधिन रिट्रिट रेष्टुरेन्टमा क्षतबाट खसेर सिन्धुलीको मरिण गाउँपालिका ३ कल्पवृक्षका (साविकको कल्पवृक्ष गाविस ) ६ का बुद्ध बहादुर बलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज (बुधबार विहान १० बजे  वायरिङको काम गर्ने क्रममा खसेर घाइते भएका बलको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।  

कांग्रेस सभापति देउवाले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा शेखर पक्षको धर्ना

कांग्रेस  सभापति देउवाले एकलौटी गरेको भन्दै पार्टी कार्यालयमा शेखर पक्षको धर्ना
काठमाडौं :  सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तयार गर्दा एकलौटी रूपमा तयार पारेको भन्दै कांग्रेस असन्तुष्ट पक्षले सानेपामा धर्ना दिएको छ। समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा। शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो। समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। धर्नामा शेखर...

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाण्डौ , आज नेपालीहरुको महान् पर्व दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शिरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा देवीको आराधना गरे शारीरिक र मानसिक कष्टबाट छुटकारा पाउने मान्यता रहिआएको छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमात...