प्रदेश २ सरकारले भ्रष्टाचार नरोके नेकपाकै नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रण्ड
काठमाडौं,१७ वैशाख । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
खुमलटारस्थित निवासमा गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी गठबन्धन सरकारले प्रदेश २ मा राम्रो काम गर्न नसकेको आरोप लगाएका हुन् ।उनले प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्न सक्नेसमेत चेतावनी दिए ।
प्रदेश २ को अहिलेको सरकारले जनहितमा...