राजनीति

सभापती देउवाले भने -उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ

सभापती देउवाले भने -उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ
काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनुभएको छ । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताउनुभयो । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टीभित्रको...

नेकपा प्रदेश ३ को समाज कल्याण उपप्रमुखमा इच्छाकामनाका प्रकाश अधिकारी

नेकपा प्रदेश ३ को  समाज कल्याण उपप्रमुखमा   इच्छाकामनाका प्रकाश अधिकारी
चितवन : प्रमुख सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीको बिहिबार बसेको बैठकले प्रदेश सचिवालयमा चितवनका ८ जनासहित प्रदेशबाट ७२ जना मनोनयन गरेको छ । सचिवालयमा चितवनबाट जगन्नाथ थपलिया, दावादोर्जे लामा, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, घनश्याम दाहाल, विजय सुवेदी, कञ्चन खनाल र ठाकुरप्रसाद ढकाल रहेका छन् । बैठकमा प्रदेश कमिटीले सचिवालय सदस्यलाई विभिन्न जिम्मेवारी पनि तोकेको छ । प्रदेशको सामान्य प्रशासन प्रमुखको जिम्मेवारीमा जेएन थपलिया, संसदीय फाँट उपप्...

नेकपा चितवनको शुभकामना आदानप्रदान कार्यक्रम असोज ३० गते

नेकपा चितवनको शुभकामना आदानप्रदान कार्यक्रम असोज ३० गते
चितवन, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले यही असोज ३० गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । नेपालीको महान् पर्व २०७६ सालको दसैँ, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा शुभकामना कार्यक्रम गर्न लागिएको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा असोज ३० गते बिहान १० बजेबाट सुरु हुने शुभकामना आदानप्रदान कार्यक्रम नेकपा पार्टी कार्यालय कृष्णपुरमा हुने जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिको भम्रण सफल बनाएको भन्दै गृहमन्त्रीले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

चिनियाँ राष्ट्रपति सिको भम्रण सफल बनाएको भन्दै गृहमन्त्रीले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद
काठमाडौँ :   गृहमन्त्री रामबहादुर थापा‘ ‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले...

बहुमत ल्याउनकै लागि मात्र पार्टी एकता गरिएको होईन : अध्यक्ष परियार

बहुमत ल्याउनकै लागि मात्र पार्टी एकता गरिएको होईन :  अध्यक्ष परियार
हीरालाल गुरुङ मुग्लिन, १६ असोज । नेपाल कम्यूनिष्ट (नेकपा) चितवनका अध्यक्ष याम बहादुर परियार “इन्द्रजित”ले कुनै लहड र बहुमत ल्याउनका लागि मात्र पार्टी एकता नभएको बताउनुभएको छ । आज चितवनको इच्छाकामना गाउँपालिकाको वडा कमटी घोषणा, सहयोग तथा दशैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रमलाई मुग्लिनमा सम्बोधन गर्दै अध्यक्ष परियारले पार्टी एकता बहुमतका लागि मात्र नभई सैद्धान्तिक,राजनितिक र बैैचारिक नै मुख्य अधार भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कुनै लहडमा र बहुमत ल्याउन पार्टी...

सत्तारुढ नेकपामा ‘सी–पथ’स् स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने

काठमाडौं : नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबरो जानकारी गराउने तयारी भएको विभागका प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलनको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर...

प्रतिबविप्लवका छोरा प्रकाश सहित १५ जना पक्राउ

प्रतिबविप्लवका छोरा प्रकाश सहित १५ जना पक्राउ
  चितवन प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द)विप्लव०का छोरा प्रकाश पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर मल्लले जानकारी दिनुभयो । केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् । अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...

चितवनमा नेकपाको भागबण्डा : पूर्व एमाले ५२ वडा र पूर्वमाओवादी केन्द्रलाई ४६ वडा

चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा स्थानिय तहमा वडाको  भागवण्डाको टुगंो लागेको छ ।  आज सम्पन्न नेकपा चितवनको दोस्रो बैठकले जिल्लाको ७ वटा स्थानिय तह यस अन्र्तगत रहेको वडामा भागवण्डा टुगो लगाएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ईन्द्रजितले जानकारी दिए । जिल्लमा रहेको ९८ वडामा साविक एमाले र माआवादीले भागवण्डा गरि नेतृतव लिने सहमति भएको छ । जस मध्ये जिल्लाको एक मात्र महानगरमा यसअघि नै केन्द्र भरतपुरकै मेयर रेनु दाहाल ईन्चार्ज तोकेको थियो ।...

नेपाली कांगेस केन्द्रिय कार्यसमितिको बैठक : किन वाइडबडी लेख्न नसकेको ?

काठमाडौं  : कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विहीबार प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको वाइडबडी काण्डलाई लक्ष्य गर्दै ‘हवाइजहाज’ नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यले वाइडबडी लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न...

उपनिर्वाचन बहिष्कार गर्ने मोहन वैद्यको घोषणा

  बुटवल :  नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए । आवश्यकताअनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उ...