राजनीति

सिन्धुपाल्चोक-पहिले कांग्रेसले जितेको वडामा नेकपा अगाडी, यस्तो छ प्रारम्भिक नतिजा

सिन्धुपाल्चोक-पहिले कांग्रेसले जितेको वडामा नेकपा अगाडी, यस्तो छ प्रारम्भिक नतिजा
काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकाको वडा नम्बर ८ मा भएको उपनिर्वाचनमा नेकपाले अग्रता लिएको छ । केहीबेर अघि सुरु भएको चुनावमा नेकपाका उम्मेदवार केदारनाथ आचार्यले १ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार राले तामाङले एक सय मत प्राप्त गरेका छन् । यसअघि नेपाली कांग्रेसले जीत हासिल गरेको उक्त वडामा नेकपाले अग्रता लिएको छ । त्यस्तै, राप्रपाले ४ र राप्रपा नेपालले १ मत प्राप्त गरेको छ ।  मतगणना जारी छ ।

सल्यानमा पनि नेकपाकै वडा अध्यक्षका उम्मेद्बार बिजयि

सल्यानमा पनि नेकपाकै वडा अध्यक्षका उम्मेद्बार बिजयि
सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त गरेका छन् । सो वडामा ६० मत बदर भएको छ ।

उप निर्वाचनमा नेकपाले जितको खाता खोल्यो थवाङ बाट वडा अध्यक्षमा बिजय

उप निर्वाचनमा नेकपाले जितको खाता खोल्यो थवाङ बाट वडा अध्यक्षमा बिजय
१४ मंसिर, रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । थोरै मत खसेको उक्त वडामा नेेेकपाका उम्मेद्बारले  एक तर्फी मत पाएका थिए । नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४  मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव न...

उपनिर्वाचनका लागि मतदान शुरु

उपनिर्वाचनका लागि मतदान शुरु
चितवन :  मुलुकका ५० भन्दा बढी स्थानमा आज उपनिर्वाचनका लागि मतदान शुरु भएको छ । आज बिहानैदेखि उप निर्वाचनका लागि मतदान शुरु भएको हो । एउटा प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा, एउटा उपमहानगरपालिका तथा वडाहरुमा रिक्त रहेको पदका लागि आज बिहानैदेखि मतदान सुरु भएको हो । चितवनको दुई वटा स्थानीय तहका तीन स्थानमा समेत आज बिहान सात बजेदेखि निर्वाचन सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनीको वडा नम्बर ४ र ५ मा उपनिर्वाचनका लागि मतदान सुरु भएको हो । चितवनमा शान्तिपूर...

अब छिट्टै देशले महिला,जनजाति र दलित प्रधानमन्त्री पाउछ- नेकपा अध्यक्ष प्रचण्ड

अब छिट्टै देशले महिला,जनजाति र दलित प्रधानमन्त्री पाउछ- नेकपा अध्यक्ष प्रचण्ड
मंसिर १२ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन्। नेकपा निर्वाचन परिचालन कमिटी धरानले बुधबार आयोजना गरेको चुनावी सभामा उनले काँग्रेसले नेकपालाई बदनाम गराए आफैं सकिने बताए। ‘नेपालको विकास कम्युनिष्टले गर्छ। अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘हामीले महिला राष्ट्रपति, जनजाति उ...

सरकारको शैली फेर्नको लागी कांग्रेसको जित अपरिहार्य – गगन थापा

सरकारको शैली फेर्नको लागी कांग्रेसको जित अपरिहार्य – गगन थापा
भरतपुर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा बुधबार उनले शैली बदल्दै सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नुपर्ने बताएका हुन् । नेता थापाले शक्तिशाली रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अवधिमा जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएयो । उनले भने “सरकारले काम गर्न सके...

नेकपा छोडी कांग्रेसमा प्रवेश गर्दा कुटिए परियार,अबस्था गम्भिर- जित नारायण श्रेष्ठ

नेकपा छोडी कांग्रेसमा प्रवेश गर्दा कुटिए परियार,अबस्था गम्भिर- जित नारायण श्रेष्ठ
चितवन - यहि मङ्सिर १४ गते हुने उप -निर्वाचन नजिकै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरुले काँग्रेसका कार्यकताहरुमाथि कुटपिट गरेका छन् । खैरहनी नगरपालिका वडा नम्वर ४ चैनपुरमा गएराति नेकपाका दिपक मगर सहितका कार्यकताहरुले ४५ वर्षिय टेक वहादुर परियारलाई कुटपिट गरेको नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।निर्वाचनको दौडानमा केहि दिन अघि काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयैंको संख्यामा नेकपा परित्याग गरि का...

उपनिर्वाचन विशेष : चितवनमा तीन वडा अध्यक्षका लागि उम्मेद्वारी दर्ता हुँदै

उपनिर्वाचन विशेष :  चितवनमा तीन वडा अध्यक्षका लागि उम्मेद्वारी दर्ता हुँदै
चितवन : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज चितवनमा मनोनयनपत्र दर्ता हुँदैछ ।चितवनमा मनोनयनपत्र दर्ता हुँदैछ ।भरतपुर वडा नं१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता हुन लागेको हो । ती वडाका अध्यक्षहरुको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । भरतपुर–१६ का लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसर भरतपुर र खैरहनी ४ र ५ का लागि खैरहनी नगरपालिकाको पुरानो भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ताको ...

आज उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

आज उपनिर्वाचनका लागि  उम्मेदवारको अन्तिम नामावली प्रकाशन  हुँदै
काठमाडौं  :  आज उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने तयारी गरेको छ। उपनिर्वाचनको कार्यतालिका अनुसार आज प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गएका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो। प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता ग...

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ
काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी ९कर्णाली प्रदेश० र शर्मिलाकुमारी पन्त (सुदुरपश्चिम प्रदेश) लाई शपथ गराउनुभएको हो । राष्ट्रपति भण्डारीले सोमबा...