राजनीति

दलसम्बन्धी अध्यादेश विरुद्ध रिट पेश

दलसम्बन्धी अध्यादेश विरुद्ध रिट पेश
काठमाडौँ  :  राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । सरकारले संसद छलेर संविधानसँग बाझिने अध्यादेश ल्याएको भन्दै अधिवक्ता प्रवेश केसीसहितका कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार सो रिट दर्ता प्रक्रियामा छ । रिट निवेदनमा संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा भएका सबै कामकारबाही बदर हुनुपर्ने माग राखिएको सर्वोच्च अदालत स्रोतले बतायो । र...

राष्ट्रपति भण्डारीद्वारा नीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति  भण्डारीद्वारा नीतिक दलसम्बन्धी अध्यादेश जारी
काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिनुभयो । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।  

नयाँ दल दर्ता तयारीमा नेता नेपाल

नयाँ दल दर्ता तयारीमा नेता नेपाल
काठमाडौँ  :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्। नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँद...

अध्यादेश जारी भए कानुनी प्रश्न उठ्न सक्ने

अध्यादेश जारी भए कानुनी प्रश्न उठ्न सक्ने
काठमाडौं  :  संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन नपाइने प्रावधान छ । सामान्य अवस्थामै संसद् अधिवेशन अन्त्य गरेर गरिएको अध्यादेशको सिफारिस राष्ट्रपतिबाट जारी भएमा अदालतमा रिट पर्ने सक्नेछ । मन्त्रिपरिषद्को निर्णयबाट सिफारिस भई राष्ट्रपतिसमक्ष पेस भएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजन गर्न खुकुलो हुने गरी ऐन संशोधन गरिएको छ । ऐन सं...

वरिष्ठ नेता नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र

वरिष्ठ नेता नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र
काठमाडौं :  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेलगत्तै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ ९१० बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एमालेका एक नेताले जानकारी दिए । यसरी कारबाहीमा पर्ने सा...

राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

राष्ट्रपति कार्यालय तालिबानको कब्जामा
काठमाडौं  :  अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिवान विद्रोहीले कब्जा गरेका छन्।तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको छ। राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन्। तालिवानले ‘इस्लामिक इमिरेट...

नेकपा एमाले इच्छाकामना गाउँ कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यालय उद्घाटन

नेकपा एमाले इच्छाकामना गाउँ कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यालय उद्घाटन
कुरिनटार :  नेकपा एमाले इच्छाकामना गाउँ कमिटीको सपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य कृष्ण भक्त पोखरेलले कुरिनटारमा एक कार्यक्रमकाबिच गाउँकमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा बोल्दै सांसद पोखरेलले पार्टी कुनै पनि हालतमा नफुट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केही साथीहरु बहिरन सक्छन् तर आम कार्यकर्ताहरु एकताको पक्षमा रहेको छ अब नेकपा एमाले थप मजबुद बन्दै जाने छ ।” साथै उहाँ...

नेकपा माओवादी केन्द्र इच्छाकामना ७ को अध्यक्षमा ठूल कान्छा मगर

नेकपा माओवादी केन्द्र इच्छाकामना ७ को अध्यक्षमा ठूल कान्छा मगर
कुरिनटार :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँपालिका ७ को अध्यक्षमा ठूल कान्छा मगर चयन हुनुभएको छ । आज सम्पन्न भेलाले मगरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको हो । भेलाले सचिवमा कुमार मगरलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा चितवन क्षेत्र नं.२ (क) को बागमती प्रदेश सदस्य घनश्याम दाहाल अविनास लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो । यसैबिच नेकपा माओवादी केन्द्र इच्छाकामनाको सात वटै वडामा वडा कमिटी पुर्नगठन कार्य सम्पन्न भएको नेकपा मा...

नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ र सचिवमा सूर्य बहादुर गुरुङ

नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ र सचिवमा सूर्य बहादुर गुरुङ
कुरिनटार  :  नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ चयन हुनुभएको छ । बिहिबार सम्पन्न भेलाले गुरुङको नेतृत्वमा२९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । यसैबिच सचिवमा सूर्य बहादुर गुरुङ चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा चितवन क्षेत्र नं.२ (क) को बागमती प्रदेश सदस्य घनश्याम दाहाल अविनास लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन

मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा लुम्बिनीमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं  :  आज नियुक्त भएका लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन्। गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ। जसपाबाट तीनैजना सांसद सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद ...