राजनीति

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर
काठमाडौं  :  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी( को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा ९एकीकृत समाजवादी० दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीतिर लागे

प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीतिर लागे
काठमाडौं  :  एमालेबाट अलग्गिएर र माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । यसैबिच नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् । २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताए...

नेकपा एमालेमा रहेका पूर्व माओवादीको खोसियो जिम्मेवारी

नेकपा एमालेमा रहेका पूर्व माओवादीको खोसियो जिम्मेवारी
काठमाडौं  :  दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका छन्। दसबुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय सदस्य खोसिएको हो। बैठकको निर्णयअनुसार एमालेका २०७५ जेठ २ अघिका सबै संरचना पुनर्जीवित भएका छन्। जिल्ला र प्रदेश कमिटीह...

माधव र महन्थको नयाँ दलको आज सनाखत हुदैँ

माधव र महन्थको नयाँ दलको आज सनाखत हुदैँ
काठमाडौं  :  निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको छ। आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ। विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ। आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ द...

झलनाथ खनालद्वारा एमाले परित्याग

झलनाथ खनालद्वारा एमाले परित्याग
काठमाडौं  : वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले परित्याग गरेका छन् । नेता खनालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा(एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्दै एमाले परित्याग गरेका हुन् । हाल नयाँ दिल्लीमा उपचार गराइरहेको खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समावादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका छन् । खनालले एमाले परित्याग गरेको उनीनिकट स्रोतले जनाएको छ । “उहाँले एमाले परित्याग गर्नुभएको छ र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठा नेता हो । भोलि निर्वाच...

मावधव नेपालले भने-ओलीसँग वार्ताको कुनै सम्भावना छैन

मावधव नेपालले भने-ओलीसँग वार्ताको कुनै सम्भावना छैन
काठमाडौं  : माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्। प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ;d]t /x]sfसोमबार राती सामाजिक सञ्जालमार्फत् नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिरहेको भन्दै ओलीसँग ‘वार्ता र सहमति’ हुन नसक्ने स्पष्ट पारेका हुन्। उनले पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू प्...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीलाई विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीलाई विश्वासको मत प्राप्त
काठमाडौं  :  लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ सांसदले मत पाउनुभएको हो ।सभामुखसहित ४३ जना उपस्थित भएको बैठकमा १ जना तटस्थ बसेका थिए। एमालेले अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहेपछि बैठक बहिस्कार गरेको थियो। लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्। ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत आवश्य...

माओवादी केन्द्र संविधानको रक्षा गर्न सफल भएको छ : प्रदेश सांसद दाहाल

माओवादी केन्द्र संविधानको रक्षा गर्न सफल भएको छ :  प्रदेश सांसद दाहाल
चितवन, ५ भदौ । वागमती प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य घनश्याम दाहालले अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी केन्द्रको दायित्व रहेको बताउनुभएको छ । चुनाव जित्नु र ठूलो दल बन्नु मुख्य कुरा नभएको र १० बर्षे जनयुद्धका कारण प्राप्त भएको गणतन्त्र लोकतन्त्रको रक्षा गर्नु नै माओवादी केन्द्रको प्रमुख कार्यभार रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको बैठकलाई सम्बोधन गर्दै सांसद दाहालले भन्नुभयो, “पद र ठूलो पार्टी बन्नका लागि नेकपा ए...

वाग्मती प्रदेशको प्रमुखमा शर्मा नियुक्त

वाग्मती प्रदेशको प्रमुखमा शर्मा नियुक्त
काठमाण्डौ  :  वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त हुनुभएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईँलाई पदमुक्त गरेर संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।

माधव नेपाल नेतृत्व पार्टीको नाम नेकपा एकीकृत समाजवादी

माधव नेपाल नेतृत्व पार्टीको नाम नेकपा एकीकृत समाजवादी
काठमाडौँ :  माधव नेपाल नेतृत्वको नयाँ दलको नाम फेरिने भएको छ । यसअघि नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव नेपाल पक्षले गरेपनि शुक्रबार नाम परिवर्तनको निर्णय भएर अब पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । आयोगले अन्य पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नपाइने जानकारी गराएपछि नेपाल पक्षले नाम फेर्ने निर्णय गरेको हो ।