राजनीति

प्रधान मन्त्री देउवा र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

प्रधान मन्त्री देउवा र   नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी छन् । भेटमा सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सम्झौतालगायतका विषयमा छलफल भएको छ । ०७७ फागुन २१ गते तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीको पालमा सरकार र विप्लव समूहबीच तीनबुँदे सम्झौता भएको थियो । विप्लव समूहले सो सम्झौता लागू हुनुपर्ने बताउँदै आएको छ । तर, सर...

चितवनमा कांग्रेसको घर–घर जाऔँ अभियान आजदेखि

चितवनमा कांग्रेसको घर–घर जाऔँ अभियान आजदेखि
चितवन : नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ। जिल्लामा रहेका तीनवटै संघीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिए। निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि पनि अभियान सुरु गरिएको उनले बताए। चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग...

नेकपा एमाले सचिवालय बैठक आज बस्दै

नेकपा एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । यसअघि सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो।

माओवादीमा प्रवेश गरेको २४ घण्टा नबित्दै रेशम गुरुङ कांग्रेसमै फर्किए

माओवादीमा प्रवेश गरेको  २४ घण्टा नबित्दै रेशम  गुरुङ कांग्रेसमै फर्किए
कुरिनटार : चितवनको इच्छाकामना ६ कालिखोलाका रेशम गुरुङ कांग्रेसमै फर्किएका छन् । हिजो मात्र माओवादी केन्द्रमा प्रवेश गरेका गुरुङ २४ घण्टा नबित्दै आज कांग्रेसमै फर्किएका हुन् । आज गाउँपालिका अध्यक्ष समेत रहनुभएका कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, इच्छाकामनाका पूर्व संयोजक विष्णु कुँवर,नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ क का क्षेत्रिय सचिव कुम बहादुर गुरुङ इच्छाकामनाका सचिव तूल बहादुर गुरुङ, युवा नेता विराज गुरुङ,वडा नम्बर ५ का सभापति राजेन्द्र त्रिपाठी...

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङसहित ५ जना माओवादी केन्द्रमा प्रवेश

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङसहित ५ जना माओवादी केन्द्रमा प्रवेश
कुरिनटार : अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाले घिमिरेको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपाध्यक्षमा कुमारी घर्ती,सचिवमा सुनिता गुरुङ, सह–सचिवमा भजन कुमारी गुरुङ र कोषाध्यक्षमा सृष्टि घर्ती मगरलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङको प्रमुख आतिथ्यतामा समपन्न भेलामा बागमती प्रदेश सदस्य सावित्री सिलवाल, बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, अ...

माओवादी केन्द्र बेनीघाट १० का अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश

माओवादी केन्द्र बेनीघाट १० का अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश
धादिङ : नेकपा माओवादी केन्द्र बेनीघाट १० का अध्यक्ष विकास चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बेनीघाट रोराङ १० को बृहत् पार्टी कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनि सहित ६० जना यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि एवं धादिङ क्षेत्र नम्बर १ का कार्य समिति सदस्य सन्तोष पौडेलले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका ...

चितवनमा पनि घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान प्रारम्भ

चितवनमा पनि घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान प्रारम्भ
चितवनमा पनि घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान प्रारम्भ भएको छ । आईतबार पार्टीका प्रतिनिधि एवं केन्द्रीय सदस्य अब्दुल सतारले अभियानको उद्घाटन गरे । सो अवसरमा उनले जनतामा छरिएका भ्रमहरु चिर्न अभियान सफल हुने विश्वास व्यक्त गरे । स्थानीय तह निर्वाचनको सम्मुखमा पार्टीको अभियान रहेकाले निर्धकक भएर एमसीसी लगायतबारे छरिएका भ्रम निवारण गर्न सतारको निर्देशन छ । जिल्लामा हुन सक्ने संभावित गठवन्धनबारे अहिलेनै चिन्ता नगर्न उनको आग्रह छ । देशमा जस्तो परिस्थिती उत्पन्न हुन्छ सोही ...

अनेमसंघ क्रान्तिकारी इच्छाकामना १ को अध्यक्षमा सन्तकुमारी चेपाङ

अनेमसंघ क्रान्तिकारी इच्छाकामना १ को अध्यक्षमा सन्तकुमारी चेपाङ
चितवन : अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ) इच्छाकामना १ को अध्यक्षमा सन्त कुमारी चेपाङ चयन हुनुभएको छ । आज सम्पन्न भेलाले सन्तकुमारी चेपाङको नेतृत्वमा २१ सदस्यिय वडा कमिटी गठन गरिएको हो । भेलाले उपाध्यक्षमा सन्त कुमारी चेपाङ,सचिवमा सोममाया चेपाङ, सह–सचिवमा सानिमाया चेपाङ र कोषाध्यक्षमा बिष्णु पौडेललाई चयन गरेका छन् । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र वागमती प्रदेश सदस्य प्रताप गु...

वाइसियल इच्छाकामना १ को अध्यक्षमा धन बहादुर प्रजा

वाइसियल इच्छाकामना १ को अध्यक्षमा धन बहादुर प्रजा
चितवन : नेकपा माओवादी केन्द्रका सहायक संगठ योङ्ग कम्यूनिष्ट लिग (वाइसियल ) नेपाल इच्छाकामना १ को अध्यक्षमा धन बहादुर प्रजा चयन हुनुभएको छ । आज सम्पन्न भेलाले धन बहादुर प्रजाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको वाइसियल नेपाल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो । भेलाले उपाध्यक्षमा सुरेश चेपाङ,सचिवमा गम बहादुर चेपाङ,सह–सचिवमा गोपाल चेपाङ र कोषाध्यक्षमा इम माया गुरुङलाई चयन गरिएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको प्रमुख...

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ५ को अध्यक्षमा सोभा पाण्डे

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ५ को अध्यक्षमा सोभा पाण्डे
कुरिनटार : अखिल नेपाल महिला संघ क्रान्तिकारी ( अनेमसंघ )इच्छामना ५ को अध्यक्षमा शोभा पाण्डे चयन हुनुभएको छ । आज तामिनमा सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो । साथै भेलाले उपाध्यक्षमा कृष्ण माया मगर, सचिवमा शुसिला मगर ,सह–सचिवमा विष्णु माया बिक र कोषाध्यक्षमा बबी गुरुङलाई चयन गरिएको छ । वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यहरु प्रताप गुरुङ र सावित्री सिलवालको ...