राजनीति

१२ बर्षिय बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

१२ बर्षिय बहिनी बलात्कार आरोपमा दाजु पक्राउ
बझाङ : १२ बर्षिय सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए। ती किशोरले गत चैत...

औचित्यहीन मिसाइलहरू !

औचित्यहीन मिसाइलहरू !
दीपेन्द्र पाण्डे ०४६ को राजनीतिक परिवर्तनसँगै भूमिगत पार्टी नेकपा माले बागबजारमा पार्टी कार्यालय खोल्दै आधा झुल्कियो । एकाध नेता मात्र ३८ वर्षभन्दा माथि रहेको उक्त पार्टीमा अधिकांश नेता युवा जोसले भरिएका थिए । भर्खरै पञ्चायतको अस्त भएको, संविधान जारी नभएको तत्कालीन अवस्थामा पार्टीलाई पूर्ण खुला गर्ने कि अर्द्धभूमिगत नै राख्ने भन्ने सवालले पार्टी र अनेरास्ववियू (पाँचौँ) मा गज्जबको ऊर्जा थप्दै थियो । राजाको अधिकारलाई आंशिक कटौती गर्दै तोकिएको समयमा प्रधानमन्त्री कृष्णप्रसाद भट...

इच्छाकामनामा स्वर्गिय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस मनाइयो

इच्छाकामनामा  स्वर्गिय  गिरिजाप्रसाद  कोइरालाको १२ औँ स्मृति  दिवस मनाइयो
चितवन : चितवनको इच्छाकामनामा पनि नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्पप्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १२ औ स्मृति दिवस मनाइएको छ । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरि मनाइएको हो । कांग्रेस जिल्ला उपसचिव दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, जिल्ला सदस्यहरु माधव बहादुर घिमिरे, सावित्री पुडासैनी लगायतको उपस्थिति रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि ...

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री देउवा

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको बताएका छन्। ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुनेसमेत बताएका छन्। सन्देशमार्फत उनले जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मानसमेत व्यक्त गरेका छन्। आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूल...

आज गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस मनाइँदै

आज गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस   मनाइँदै
काठमाण्डौ : पूर्व प्रधानमन्त्री एंव नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ ।राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएको कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहनु भएको थियो। २०६२र६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य ...

इच्छाकामनामा कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश

इच्छाकामनामा कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश
कुरिनटार,५ चैत । इच्छाकामनामा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडा सदस्य मनमाया विक सहित कांग्रेसका उत्तम गुरुङ (राजा),रमेश मगर, माया गुरुङ, देउ कुमारी विक र रीमा विक माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एक कार्यक्रमकाबिच खदा र टिका लगाएर बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उनिहरुलाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश ...

काङ्ग्रेस सभापतिले मनाए चेपाङसग होलि

काङ्ग्रेस सभापतिले मनाए चेपाङसग होलि
भरतपुर चैत ०३ नेपाली काङ्ग्रेस चितवनका सभापति राजेस्वर खनालले यश पटकको होलि सिद्धिका चेपाङ समुदाय सग मनाएका छन । आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो इच्छा बल्ल आज पूरा भएको छ खनालले भने,दुखी गरिब सग चाडपर्व मनाउन पाउँदा म ज्यादै खुशी छु । यसैबीच कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔँ अभियान अन्तरगत कालिका नगरपालिकाको वडा नं ११ मा दुई सय ३५ जना कांग्रेसमा प्रबेश गरेका छन । आज भएको वडा भेला...

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामचन्द्र अधिकारी

माओवादी केन्द्र चितवनको  इन्चार्जमा रेनु दाहाल र अध्यक्षमा रामचन्द्र अधिकारी
चितवन : माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा ९माओवादी केन्द्र० को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्वविय...

स्वास्थ्यका मापदण्ड पालना गर्दै होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह

स्वास्थ्यका मापदण्ड पालना गर्दै   होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । फागु पूर्णिमा ९होली० को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइ नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृत...

माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य कांग्रेसमा प्रवेश

माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य कांग्रेसमा प्रवेश
धादिङ : नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनीघाट रोराङ १० का वडा सदस्य विर बहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई प्रमुख अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेन्द्र चेपाङ लगायतले खदा र टिका लगाई पार्टीमा प्रवेश गराएका हुन् । उनलाई आजै पार्टी सदस्यता प्रदान समेत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश प्रतिनिधि तथा धादिङ क्षेत्र नम्बर १ ख का कार्यमिति स...