रचना र आदित्यको”यो दसैं किनआउँछ”गित सार्वजनिक।अभिनयमा इच्छाकामनाकी दिपाश्री र आदित्य।भिडियो सहित
कुरिनटार ३ असोज- चिरपरिचित गायिका रचना रिमाल र आदित्य छेत्रीको दसै गित "यो दसै किन आउँछ" सार्वजनिक भएको छ। कोरोना प्रभावको बिच दसैको पुर्वसन्ध्यामा सुभारम्भ डिजिटल मार्फत तयार भएको गितमा नेपाल आइडल मार्फत ख्याती कमाउदै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा दरिलो पाइला टेक्दै गरेकी सुमधुर स्वरको धनी गायिका रचना रिमाल र अदित्य छेत्रीको स्वर रहेको छ भने लय, संगित तथा सब्द बिनोद बाजुरालीको ...









