देश / समाज

संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको जन्म गराउने मुख्य आधार जनयुद्ध हो : उपप्रधानमन्त्री श्रेष्ठ

संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको जन्म गराउने मुख्य आधार जनयुद्ध हो : उपप्रधानमन्त्री श्रेष्ठ
गण्डकी, १ फागुन । उपप्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्म गराउने मुख्या आधार जनयुद्ध रहेको बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिकामा आयोजित जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जनयुद्धले तयार गरिदिएको जगमा नै जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर अहिलेको परिवर्तन सम्भव भएको बताउनुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,“अह...

मुग्लिन नजिकै पुलबाट खसेर एक पुरुषको मृत्यु

मुग्लिन नजिकै  पुलबाट खसेर एक पुरुषको मृत्यु
मुग्लिन : नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनक अनुसार आइतबार विहान ११ः३० बजेको समयमा नाम थर वतन नखुलेको अन्दाजी बर्ष ६०/६५ जस्तो देखिने पुरुषको पुलबाट खसेर मृत्यु भएको हो । पुलबाट त्रिशुली नदी किनारमा खसी घइते भएका उनको भरतपुर अस्पतालमा दिउँँसो १ :  ४८ बजे उपचारको क्रममा मृत्यु भएको हो । मृतक मुग्लिन बजारमा मागी खाइ हिंड्ने गरेको र मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जन...

चितवन २ मा वैशाख १० गते उपचुनाव हुने

चितवन २ मा वैशाख १० गते उपचुनाव हुने
चितवन :  चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको छ । यसअघि यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएको थियो । लामिछानेको पद खारेज भएपछि रिक्त रहेको क्षेत्रमा आयोगले उ...

आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने

आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुने
काठमाडौँ  :  नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा...

आज यी प्रदेशमा हल्का हिमपात र तराई भेगमा हावाहुरीकोको सम्भावना

आज यी प्रदेशमा  हल्का हिमपात र तराई भेगमा हावाहुरीकोको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं.१, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लु...

गण्डकी गाउँपालिकाको आधिकारिक लोगो सार्वजनिक

गण्डकी गाउँपालिकाको आधिकारिक लोगो सार्वजनिक
गण्डकी,२६ माघ । गोरखाको गण्डकी गाउँपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको छ ।गाउँपालिकाले प्रतिष्पर्धाबाट डिजाइन गरेका मध्ये छनौटमा परेको डिजाइनलाई परिमार्जनसहित आधिकरिक लोगो तयार पारिएको हो । चितवनको इच्छाकामन गाउँपालिक३ फिस्लिङ (साविकको दारेचोक ९) निवासी सुवास श्रेष्ठले डिजाइन गरेको लोगो गाउँपालिकाले छनौट गरेका हुन् । गाउँपालिकाको कार्यापालिकाको बैठकले श्रेष्ठले डिजाइन गर्नुभएको लोगो छनौट गरिएको जनाएको छ । लोगो डिजाइन प्रक्रियामा सफल हुनुहुने डिजाइनकर्तालाई हार्दिक बधाई त...

मेरो डिस्काउन्टस् एप चितवनको भरतपुरमा शुभारम्भ

मेरो डिस्काउन्टस् एप चितवनको भरतपुरमा शुभारम्भ
  चितवन : ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमा विभिन्न एप्सहरु बजारमा आएको भन्दै मेरो डिस्काउन्टस् एपले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सबैको हातमा मोबाइल हुने भएकाले धेरै उपभोक्ताहरुले एप्सको प्रयोग गर्ने भन्दै उहाँले सबै सेवासुविधा एकैठाउँमा पाउँदा ग्राहकहरुलाई सहज ...

गोरखा जिल्ला भलिबलका टिमक्याप्टेन तथा देउरालि युवा क्ल्बका खेलाडि सम्मानित ।

गोरखा जिल्ला भलिबलका टिमक्याप्टेन तथा देउरालि युवा क्ल्बका खेलाडि सम्मानित ।
कुरिनटार- श्री देउरालि युवा क्ल्ब सहिद लखन गा.पा वडा न ५ देउरालि छापले जिल्ला भलिबल टिमका टिम क्याप्टेन तथा देउरालि युवा क्ल्बका भलिबल खेलाडि होम बहादुर थापा मगर लाई  सम्मान गरेको छ।                                                                                     आठोै देउरालि कप पुरुष भलिबल प्रतियोगिता २०७९ को समापन अबसर पारी आफ्नो स्थानिय स्तर तथा समग्र गोरखा जिल्ला लाई भलिबल खेल मार्फत चिनाउन गरेको उच्च मुल्याङ्कनको कदर गर्दै नगद पाँच हजार रुपैया र सम्मान पत्र सहित दोसल्...

सकियो चितवन महोत्सव, अपेक्षित कारोबार भएको दाबी

सकियो चितवन महोत्सव, अपेक्षित कारोबार भएको दाबी
चितवन : नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिका...

नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द