देश / समाज

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा
चितवन :  नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलो भन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ । यो सडकखण्ड ३६ किलोमिटर लामो छ । पौडेलले पानी परेपछि जुनसुकै ...

बेनिघाट रोराङमा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना

बेनिघाट रोराङमा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना
चरौदीँ जेठ २२ :  धादिङको बेनिघाट रोराङ गाउँपालिका ७  स्थित चरौँदीमा जिल्लाकै स्थानीय तहरुमध्ये पहिलोपटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला  सञ्चालनमा आएको छ ।गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले  एक कार्यक्रमकाबिच प्रयोगशालाको समुद्घाटन गर्नुभएको हो ।२०७९ साउन ५ गते वडान म्बर ७ चरौँदीमा  बेनिघाट रोराङ ग्रामिण खानेपानी बोर्डको कार्यालय स्थापना गरि काम गरिरहेको छ ।यस  अघि हेटौँडा,भरतपुर, र धादिङवेशी स्याम्पल लिएर जानुपर्ने बाध्यता रहेका थिए । अध्यक्ष थपलियाले गाउँ...

धादिङको वेनीघाट रोराङ गाउँपालिकामा आधुनिक मेशिनद्धारा दुना टपरी बनाउने तालिम सम्पन्न

धादिङको वेनीघाट रोराङ गाउँपालिकामा आधुनिक मेशिनद्धारा दुना टपरी बनाउने तालिम सम्पन्न
धादिङ :  वेनीघाट रोराङ गाउँपालिकामा आधुनिक मेशिनद्धारा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ ।बुधबार वडा नम्बर ५ स्थित एक कार्यक्रमको आयोजना गरि वेनीघाट सामूदायिक सिकाई केन्द्रको अध्यक्ष पार्वती सेँढाई कँडेलको अध्यक्षता वडा नम्बर ५ को वडा अध्यक्ष रोशन कुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त तीन दिने तालिमको प्रशिक्षक जुना राणा मगरले सहजीकरण गर्नुभएको थियो । वेनीघाट सामूदायिक सिकाई केन्द्रको आयोजना तथा वेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग रहेको उक्त ३ दिन...

सुन्तलाखेती प्रवर्द्धनमा इच्छाकामना

सुन्तलाखेती प्रवर्द्धनमा इच्छाकामना
मुग्लिन  : इच्छाकामना गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ । सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदानलगायतका विभिन्न कामहरु गर्दै आइरहेका छन् । गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा विरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिकहरु बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्याहरु पत्ता लगाई निराकरणको उपाय खोजी गर्ने, माटो परीक्षण गराउने लगायतका काम गर्दै आएको   गाउँपालिका अध्य...

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड-नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६...

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कुरिनटार, ९ कार्तिक । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  दशैँमा तीन दिन बन्द गरिएको केबलकार आज (बिहिवार)देखि नियमित सञ्चालनमा आएको हो । दशैँमा नवमी,दशमी र एकादशीका दिन कात्तिक ६,७ र ८ गते बन्द गरिएको केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो । गोरखाको शहीदलखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (...

मनकामना केबलकार आजदेखि नियमित सञ्चालन

मनकामना केबलकार आजदेखि नियमित सञ्चालन
कुरिनटार : मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  दशैँमा तीन दिन बन्द गरिएको केबलकार आज (बिहिवार)देखि नियमित सञ्चालनमा आएको हो । दशैँमा नवमी,दशमी र एकादशीका दिन कात्तिक ६,७ र ८ गते बन्द गरिएको केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो । गोरखाको शहीदलखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १...

धादिङजिल्ला भलिबल टिमका क्याप्टेन मनोज द्वारा आत्माहत्या।

धादिङजिल्ला भलिबल टिमका क्याप्टेन मनोज द्वारा आत्माहत्या।
कुरिनटार-धादिङ जिल्लाका भलिबल क्याप्टे मनोज कुमार श्रेष्ठले गयराती सलाङमा आफु बास बसेकै घर नजिकै आत्महत्या गरेका छन् । उनि नलाङ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल खेलेर आफ्नो टिम सहित सलाङ बस्न गएका थिए । उनको टिमले बुधबार भएको खेल जितेको छ । स्रोतका अनुसार उनी दिनभर खेल खेलर साथी सँग बास बस्न रुम पुगेपछि श्रीमती सँग फोनमा कुरा गरेका थिए । फोनमा केहि भनाभन जस्तो सुनिएको थियो । बिहान उठ्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको श्रीमती विदेशमा छिन् । जिल्ल...

तेस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

तेस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौँ  : नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ । केही दिन सुनसान रहेको राजधानी...

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी
काठमाडौं :  आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्।टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।