मदिरा तथा होटल व्यावसायको अन्त :शुल्क सम्बन्धि अर्तकृया
इच्छाकामना,८जेठ।चितवनको इच्छाकामना गाउँपालिकामा मदिरा तथा होटल व्यावसायी र आन्तरिक राज्वश्व कार्यालयबीच अन्त शुल्क सम्बन्धि अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिका वडा न ३ स्थित सिद्धार्थ होटल चुम्लिङटारमा कार्यक्रम सम्पन्न भएको हो ।
मदिरा तथा होटल व्यावसायीहरुलाई अन्त शुल्क,लाइसेन्स लिने नविकरण,अन्त : शुल्क नियम नियम निर्देशिकाले तोकेका सर्त पुरा गर्ने र त्यो भन्दा बाहिर गएर कारोवार गरे अवैध हुने र राज्यले भेटिएमा कारवाही हुने आन्तरिक राजश्व कार्यालय भ...