देश / समाज

विदेशमा चम्किँदै नेपाली ब्रान्ड

विदेशमा चम्किँदै नेपाली ब्रान्ड
काठमाडौं ,१६ भदौ । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । आजको नयाँ पत्रित्रकामा समाचार छ । चाउचाउ वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, स...

फेरी सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी

फेरी सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी
बर्दिया, १६ भदौ । सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । आजको नागरिक दैनिकमा खबर छ । भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि...

कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कृत

कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कृत
कञ्चनपुर,१६ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । आजको नया...

चितवनमा यात्रुहरुसगँ मनपरी भाडा लिने १५ सवारी कार्वाहीमा, बढी पैसा फिर्ता गराईयो

चितवनमा यात्रुहरुसगँ मनपरी भाडा लिने १५ सवारी कार्वाहीमा, बढी पैसा फिर्ता गराईयो
चितवन, १५ भदौँ । चितवनमा यात्रुहरुसगँ मनपरी भाडा लिने १५ वटा सवारी साधनले यात्रुहरुको भाडा फिर्ता गरेको छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भाडादर अनुगमन तथा चेकजाँचमा कडाई गर्दै भाडा फिर्ता गराएको हो । मध्य नेपालमा पर्ने चितवनमा बस, माईक्रोहरुले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्री चढाउने गरेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै गरिएको भाडादर अनुगमन तथा चेकजाँचमा कडाईमा यात्रु ठगेको भटिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौ...

दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु

दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु
आँबुखैरेनी, भदौं १५ गते । आँबुखैरेनी भलिबल संघको आयोजनामा आजबाट दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु भएको छ । कृष्णजन्मष्टमीको अवसर पारेर संघले यस क्षेत्रका नव प्रतिभावान खेलाडिहरुको पहिचान होस भन्ने उद्देश्यले “खेल प्रेमी दर्शकहरुको मेल, स्वास्थ्य र मनोरञ्जनको लागि भलिबल खेल” भन्ने नाराका साथ यस वर्ष पनि दोस्रो आँबुखैरेनी खुल्ला भलिबल प्रतियोगिता २०७५ सुरु गरेको हो । प्रतियोगिताको एक समारोहकाबीच आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिर बहादुर थापाले उद्घाटन गर्नुभए...

त्रिशुलीमा ट्रिपर खस्दा एकको मृत्यु ,तिन घाईते ट्रिपर सहित एक वेपत्ता

त्रिशुलीमा ट्रिपर खस्दा एकको मृत्यु ,तिन घाईते ट्रिपर सहित एक वेपत्ता
धादिङ,१३ भदौ । पृथ्वी राजमार्गमा भएको ट्रिपर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराती पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका ६ स्थित पोखरे खोलाबाट काठमाण्डौबाट मुग्लिनतर्फ जादै गरेको बा४ खा ७७८१ नम्वरको ट्रिपर आफै अनियन्त्रीत भई सडकबाट करिव २०० मिटर तल खसी त्रिशुली नदीमा बेपत्ता भएको देविदत्त गण गजुरीले जनाएको छ । दुर्घटना परि एक बेपत्ता भएको छ यसैगरी ट्रिपरमा सवार अन्य तिन जना भने घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिपरमा सवार गजुरी गाउँपालीका बस्ने २२ वर्षीय केशर पु...

प्रदेश नं ३ को ट्राफिक कार्यालय चितवनको रामनगरमा रहने

प्रदेश नं ३ को ट्राफिक कार्यालय चितवनको रामनगरमा रहने
चितवन, १२ भदौ । प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो । “मुग्लिनमा कार्यालय राख्ने तय भए...

मोदी आउँदा दुई सम्झौता

काठमाडौं ,१२ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् ।१७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ । पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ । दुईपक्षीय वार्तामा रक्सौल–काठमाडौं वि...

अब साठी बर्ष नपुगे पनि विधवा भत्ता

अब साठी बर्ष नपुगे पनि विधवा भत्ता
काठमाडौ,१२ भदौ । सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने व्यवस्था राखेर विधेयक दर्ता गरेको छ ।प्रतिनिधिसभा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्युन आय भएका र श्रम गर्न नसक्ने साठी बर्ष उमेर नपुगेका विधवा वा एकल महिलाले समेत भत्ता पाउने व्यवस्था छ । नयाँ शक्ति पार्टीका संयोक डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर ६० बर्ष नपुगेको विधवा महिलालाई भत्ता उपलब्ध गराएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट

काठमाडौ, १२ भदौ । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ । उहाँले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिनुभएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्...