देश / समाज

निर्मला हत्या: किन शंकाको घेरामा छन् बम दिदिबहिनी ?

निर्मला हत्या: किन शंकाको घेरामा छन् बम दिदिबहिनी ?
कञ्चनपुर १२ भदौ । रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिदै दुर्गादेवी पन्तले भनिन्,‘ उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान १...

जनप्रतिनिधिकै घरमा छाउगोठ !

जनप्रतिनिधिकै घरमा छाउगोठ !
सुर्खेत,१२ भदौ । वेदराम भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १० का निर्वाचित वडासदस्य हुन् ।सामाािजक विकृति र कुरीति अन्तयका लागि अगुवाई गर्नुपर्ने वडासदस्य भण्डारीकै घरम छाउगोठ छ । घरका महिला महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् ।स्थानीय सरकार गठनपछि गत बर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ ।तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन् झन् बढ्दै गएको देखिएको छ । महिनावारी भएको बेला छाउँगोठमा बस्नु हुन्न भनेर ...

आज काठमाडौँमा बिमस्टेक सचिवस्तरीय बैठक

आज काठमाडौँमा बिमस्टेक सचिवस्तरीय बैठक
काठमाडौं, १२ भदौँ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहायताको लागि बंगाालको खाडीका देशहरुको प्रयास ‘बिमस्टेक’का बरिष्ठ अधिकारी ‘सचिवस्तरीय’ १९ औं बैठक आज काठमाडौंमा बस्दै छ । बिमस्टक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टा(छुट्टै बैठक बस्ने प्रावधानअनुसार आज बैठक बस्न लागेको हो । बैठकमा ८ भन्दा बढि एजेन्डामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ

भारतीय सुरक्षाकर्मी काठमाडौंमा

भारतीय सुरक्षाकर्मी काठमाडौंमा
काठमाडौ, ११ भदौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ । मोदीसहित विमस्टेक राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको क्लोज प्रोटेक्सन सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।,आजको नागरिक दैनिकमा खबर छ ।

आज देशभर गाईजात्रा पर्व मनाईंदै

आज देशभर गाईजात्रा पर्व मनाईंदै
काठमाडौं,११ भदौ । आज काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंग...

चितवनको रामनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

चितवनको रामनगरमा बसको ठक्करबाट महिलाको मृत्यु
चितवन, ११ भदौ । रामनगरमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सन...

राजधानीमा १४ बर्षीया बलात्कृत !

राजधानीमा १४ बर्षीया बलात्कृत !
काठमाडौ, ११ भदौ । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् ।नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ । ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।, आजको नागरिक दैनिकमा खबर छ ।

तलब भत्ता र भ्रमणमै २० करोड खर्च !

तलब भत्ता र भ्रमणमै २० करोड खर्च !
काठमाडौँ,११ भदौ । आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम खर्च भएको दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ । अहिलेको मन्त्रीहरुले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्...

नारायणगढ–मुग्लिन सडकको दासढुङ्गामा बस र ट्रकठोक्किदाँ २८ घाइते

नारायणगढ–मुग्लिन सडकको दासढुङ्गामा बस र ट्रकठोक्किदाँ  २८ घाइते
चितवन, ९ भदौ । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो । बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

मनकामना मन्दिरका लागि अपुग ३ किलो सुन किनियो, दसैँमा मन्दिरमै पूजाआजा

गोरखा,८ भदौ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जिर्णोद्धार अन्तिम चरणमा पुगेको छ।मन्दिर निर्माणको सबै काम सकेर अहिले छानामा, लहरीमा सुनको जलप लगाउने काम भइरहेको छ। केही दिनअघि १५ किलो सुनको जलप सकिए पनि सबै ठाउँमा नपुगेपछि काम रोकिएको थियो। थप तीन किलो सुन किनेर ल्याएपछि काम सुरु भएको मनकामना मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। ‘पहिलेको अनुमान १५ किलो नै थियो, लगाउँदै जाँदा सुन अपुग भएर काम नै रोकिएको थियो’ श्रेष्ठले भने ‘अपु...