देश / समाज

मृगौंला रोगबाट ग्रसित सफलता श्रेष्ठको उपचारको लागि आर्थिक संकलन कार्य सुरु

मृगौंला रोगबाट ग्रसित सफलता श्रेष्ठको उपचारको लागि आर्थिक संकलन कार्य सुरु
आँबुखैरेनी, २८ पौंष । मृगौंला रोगबाट ग्रसित आँबुखैरेनी निवासी एक किशोरीको उपचारको लागि आर्थिक संकलन कार्य सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३, पानीघट्टकी मृगौंला रोगबाट ग्रसित १३ वार्षिय सफलता श्रेष्ठको उपचारको लागि आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठको आग्रहमा आर्थिक संकलन कार्य सुरु भएको हो । स्थानीय समाजसेवी (इम बहादुर के.सी.) केदार के.सी.ले नगद १० हजार ५ सय १० रुपैंया सफलता श्रेष्ठको परिवारलाई हस्तान्तरण गरेका छन् । यस्तै, सफलता श्रेष्ठको जिनव रक्षाकोे लाग...

मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि मुग्लिनको अध्यक्षमा शेरचन चयन

मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था लि मुग्लिनको अध्यक्षमा शेरचन चयन
मुग्लिन,२८, पुस । मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था।लि मुग्लिनको अध्यक्षमा तेज बहादुर शेरचनलाई सर्वसहमतीले चयन गरिएको छ । सहकारीको १८ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले शेरचनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनले उपाध्यक्षमा किशोर गुरुङ, सचिवमा खुमप्रसाद पन्त, सह–सचिव तथा कार्यालय संचालकमा कुमार श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानु त्रिपाठीलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा उज्वल शेरचन, मिन बहादुर श्रेष्ठ, बल बहादुर त्रिपाठी, जुनाराज भण्डार...

उप्रधानमन्त्री पोखरेलले भने–कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ

उप्रधानमन्त्री पोखरेलले भने–कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ
भरतपुर, २८ पुस । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गर्नुभएको छ । भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उहाँले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताउनुभयो । “अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो”, कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।” नयाँ राज्य व्यवस्थाम...

ढुक्क हुनुहोस् बूढीगण्डकी आयोजनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड

ढुक्क हुनुहोस् बूढीगण्डकी आयोजनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड
गोरखा,२७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताएका छन् । दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्दै उनले भने, बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडी बढ्छ अब यसलाई कहि कतै रोक्न सकिदैंन । यो रोकिन्छ की भन्नेमा कुनै आंशका नगर्न अध्यक्ष प्रचण्डले आग्रह गरे । यो आयोजनाको मुआब्जा वितरणको काम ढिलो भएको स्वीकार गर्दै उनले सरकारसँग यसबारेमा सम्पूर्ण तथ्याङ्क लिएर आएको उल्लेख ...

पाइने भयो जग्गा कित्ताकाट गर्न,कित्ताकाटको प्रतिबन्ध फुकुवा

पाइने भयो जग्गा कित्ताकाट गर्न,कित्ताकाटको प्रतिबन्ध फुकुवा
काठमाडौं, २७ पुुस । सरकारले डेढ वर्षअघि लगाएको जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । रोक्का गर्दा व्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको मन्त्रालयको भनाइ छ । २०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ । कित्ताकाट गर्न फुकुवा गरेसँगै फेरि प्लटिङ गरि जग्गा व्या...

मुग्लिन–आँबुखैरेनी सडकखण्डको मस्र्याङ्गदी नदीको दुवै किनारामा सडक बन्ने

मुग्लिन–आँबुखैरेनी सडकखण्डको मस्र्याङ्गदी नदीको दुवै किनारामा सडक बन्ने
काठमाण्डौ, २७ पुस । मर्स्याङ्दी नदीको दुवै किनारामा पक्की सडक निर्माण हुने भएको छ। सरकारले पोखरा–मुग्लिन सडकखण्ड चार लेनमा विस्तार गर्ने योजना अनुरूप मर्स्याङ्दीका दुवै किनारामा सडक निर्माण गर्न लागेको हो। मुग्लिनदेखि आबुखैरेनीसम्म ६.७ किलोमिटर सडक हुनेछ। सञ्चालनमा रहेको मुग्लिन–आबुखैरनी सडकखण्डमा ६७ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् गृह छ। जलविद्युत् गृह सडक किनारामै भएकाले यस क्षेत्रमा चार लेनमा सडक विस्तार गर्न नसकिने भएकाले वैकल्पिक रूपमा मर्स्याङ्दीको दुवै किनार...

माघे संक्रान्तिको दिन भूम्लिचोकमा सांस्कृतिक कार्यक्रम हुने

माघे संक्रान्तिको  दिन  भूम्लिचोकमा सांस्कृतिक कार्यक्रम हुने
गोरखा, २७ पुस । माघेसंक्रान्तिको अवसरमा भूम्लिचोकमा सांस्कृतिक कार्यक्रम तथा विविध खेलकुद प्रतियोगिता हुने भएको छ । श्री महाकाली एकिकृत यूवा क्लब गण्डकी गाउँपालिका ६ गोरखाले कोराक गाउँ भूम्लिचोकमा कार्यक्रम गर्ने भएको हो । सांस्कृतिक कार्यक्रम माघ १ गते साँझ ५ बजे  देखि सुरु हुने आयोजकले जनाएको छ ।

३ स्थानीय तहमा पृथ्वी जयन्ती बिदा

३ स्थानीय तहमा पृथ्वी जयन्ती बिदा
काठमाडौं,२७ पुस । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरे पनि राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्यण गरेको छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली गाउँपालिकामा बिदा दिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । राप्रपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधि सभा सांसद राजेन्द्र लिङदेलले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए । ब...

प्रधानमन्त्री ओलीले भने -पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाल रहँदैनथ्यो

काठमाडौं,२७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने भन्दै पृथ्वीनारायण शाहको प्रशंसा गरेका छन् । ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि ए...

१२ औँ चितवन महोत्सवको तेश्रो दिन, आज मेरी बास्सैका कलाकारको प्रहसन तथा आधुनिक गीत प्रतियोगिता हुने

चितवन,२७ पुस । १२ औं संस्करणको चितवन महोत्सवको तेस्रो दिन आज हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरुको हास्य प्रहसन रहने भएको छ । मेरी बास्सैका कलाकारहरु घिरौली र सापटीको प्रस्तुती रहने भन्दै दर्शकको संख्या बढ्ने आयोजकको अपेक्षा छ । यस्तै आजनै आधुनिक गीत प्रतियोगिता को पनि आयोजना हुँदैछ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुती दिनेछन् । करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवको आज नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदु...