प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको जिर्णोद्धार सम्पन्न , राष्टपती भण्डारीले गरिन् दशकर्म पुजा
मनकामना २३, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकी छिन् । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा आज आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म पूजाको उद्घाटन गर्दै उहाँले मनकामना र आसपासको क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिईन् ।
राष्ट्रपति भण्डारीले भनिन् , “यहाँ वरपर ओझेलमा परेका अन्य ऐतिहासिक र धार्मिक स...