चितवनको इच्छाकामनाका चेपाङलाई सिलिपिङ ब्याग वितरण भिडियो र फोटो फिचर सहित
चितवन ,६ माघ । इच्छाकामनाका चेपाङहरुलाई सिलिपिङ ब्याग वितरण गरिएको छ । नेपाल चेपाङ संघ चितवनको संमन्वयमा नेपाल आदीवासी जनजाती महासंघले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका वडा न. २ का ३०० चेपाङ परिवारलाई शनिबार सिलिपिङ ब्याग वितरण गरिएको हो ।
नेपाल आदीवासी जनजाती महासंघका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरिब चेपाङहरुलाई सहयोगका लािग छनौट गरिएको बताउनुभयो ।
कठ्याङिग्रदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकोमा वडाअध्यक्ष ...