शरण लम्साल वन्दना पाण्डे र उर्मिला कार्कीको आवाजमा नया गीत “तिमि मेरो म तिम्रो”सार्बजानिक भएको छ ।
चर्चित सर्जक यादब लम्साल र उर्मिला कार्कीको प्रस्तुति मा रहेको गीतमा शरण लम्सालको लय तथा लोकप्रिय सर्जक यादब
लम्सालको शब्द श्रृजना भित्र तयार भएको गीतलाई संगम फिल्मस एण्ड प्रोडक्सन हाउसले बजार व्यवस्थापन गरेको छ ।
सर्जक यादब लम्साल आफै अभिनय गरेको भिडियोमा सिमा लमिछाने,साजन लमसाल र सिमा लामिछानेले अभिनयमा साथ
दिएका छन् ।वालकृष्ण खनालको निर्देशन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई मन्सुले छायांकन गरेका
छन् भने पुर्ण ईन्टरटेनमेनटको युट्युव च्यानलले गितको भिडियोलाई सार्वजनिक गरेको छ ।
हेर्नुहोस भिडियो