अर्थ

चिनियाँ जहाज निल्नु न ओकल्नु एक वर्षमा ६० करोड ६१ लाख घाटा

चिनियाँ जहाज निल्नु न ओकल्नु एक वर्षमा ६० करोड ६१ लाख घाटा
काठमाडौँ,१२ वैशाख । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४÷०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका हुन् । निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।यो समाचा...

जीप सफारीको भाडा तोकियो, सुचि सहित

जीप सफारीको भाडा तोकियो, सुचि सहित
चितवन ८ बैशाख । जीप सफारीमा पर्यटक ठगिएको गुनासो आउन थालेपछि सौराहाका व्यवसायीहरु सचेत भएका छन । मनपरी मुल्य लिएर पर्यटकलाई ठगी गर्ने प्रबृद्धि बढ्दै गएपछि सौराहाका व्यवसायीले सर्बपक्षिय भेलाको आयोजना गरी जीप सफारीको शुल्क निर्धारण गरेका हुन् । रेष्टुरेष्ट एण्ड बार एशोसियसन९रेवान० सौराहाको अगुवाईमा क्षैत्रीय होटल संघ सौराहा सहितका संघसंस्था र व्यवसायीहरुको भेलाले शुल्क निर्धारण गरेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । जीप सफारी गर्ने चाहने पर्यटकलाई प्रत...

प्रदेश ३ को लगानी सम्मेलन सकियो, ‘एक जिल्ला एक उत्पादन’ मा जोड

चितवन, बैशाख ७ । चितवनमा सञ्चालन भएको प्रदेश नम्वर तीनको लगानी सम्मेलन ‘एक जिल्ला एक उत्पादनलाई महत्व’ दिने गरि सकिएको छ । प्रदेशको विकासका आधारशीला तय गर्ने गरी आयोजना भएको लगानी सम्मेलनमा कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, उद्योगका विषयमा छलफल भएको प्रदेश नम्वर तीनका मुख्यमन्त्रीका सल्लाहाकार जेएन थपलियाले जानकारी दिनुभयो । लगानी सम्मेलनबाट निजी लगानी कर्तामा उत्साहित थपिएको थपलियाले बताउनुभयो । प्रदेश सरकारले निजी लगानी कर्तालाई पुर्णरुपमा सहयोग गरेको खण्डमा प्रदेश तीनमा अन्त...

आज देखि चितवनमा प्रदेश स्तरीय लगानी सम्मेलन शुरु, प्रचण्डले उद्घाटन गर्ने

आज देखि   चितवनमा प्रदेश स्तरीय लगानी सम्मेलन शुरु, प्रचण्डले उद्घाटन गर्ने
चितवन, ६ बैशाख । प्रदेश ३ सरकारको आयोजनामा प्रदेशस्तरीय लगानी सम्मेलन भरतपुरमा शुक्रबार सुरु हुँदैछ । प्रदेश नीति तथा योजना आयोग सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा छलफल गरिने विषय, सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र, सहभागी हुने उद्योगी व्यवसायी, विभिन्न क्षेत्रका विज्ञलगायत सरोकार पक्ष सबैलाई निमन्त्रणा गरिसकिएको योजना आयोगका सदस्य प्राडा रामचन्द्र ढकालले जानकारी दिए । भरतपुर हाकिमचोकस्थित होटल स्टार व्याङ्क्वेटमा हुने सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपा...

अब बैंकमा नयाँ खाता खोल्नेलाई एकसय रुपैयाँ

काठमाण्डौ, २९ चैत । सबैको पहुँचमा बैंकिङ सेवा पुर्याउने उदेश्यले नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार बैंकहरुले सहज रुपमा बैंक खाता खोली खाता नभएकाहरुलाई बैंकिङ्ग सेवाको पहुँचमा पुर्याउनुपर्ने हुन्छ। खाता खोल्न आउनेहरुको बैंक खातामा बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको खर्चबाट प्रति बैंक खाता एक सय रुपैंया रकम समेत उपलब्ध गरा...

कतारलाई पानी बेच्दै नेपाल

काठमाडौं ,२० चैत । खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघ...

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च

८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च
डडेलधुरा,१७ चैत । भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् ।   भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर त्यही दिन भ्याउँदैन् । जिपको भाडा ७ सय, समान्या होटल कोठाको पाँच सय, तीन पटक खानाको तीन सय ग...

इच्छाकामना गाउँ पालिकामा याहामाको आधिकारिक सर्बिस पोइन्टको उद्घाटन

इच्छाकामना गाउँ पालिकामा याहामाको आधिकारिक सर्बिस पोइन्टको उद्घाटन
चुम्लिङ्टार चितवनको इच्छाकामना गाउँ पालिका चुम्लिङ टारमा आधिकारिक रुपमा यामाहा ब्राण्डका दुई पांग्रे सवारी बिक्री र सम्पुर्ण सर्बिस दिने हिसाबले यामाहा सर्बिस पोइन्टको उद्धघाटन भएको छ। लामो समय देखि सम्पुर्ण मोटरसाइकल हरुको सर्बिसिङ र पार्ट्स उपलब्ध गराउदै आएको बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसपले यामाहा सर्बिस पोइन्टको आधिकारिक जिम्मेवारी लिदै सेवा सुरु गरेको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोबर्धन अधिकारीको प्रमुख आतिथ्यतामा आज सर्बिस पोइन्ट तथा...

इच्छाकामनामा यामाहा मोटरसाइकलको EXCHANGE अफर चल्ने

इच्छाकामनामा यामाहा मोटरसाइकलको EXCHANGE अफर चल्ने
चितवनको इच्छाकामना गाउँपालिकामा मोटरसाइकल आबस्यकताले चड्ने र मोटरसाइकल  पारखी  हरुको लोकप्रिय ब्राण्ड यामाहाको एक्स्चेन्ज एण्ड अपग्रेड मेला हुने भएको छ। इच्छाकामना गाउँपालिका वडानम्बर ३ चुम्लिङटार स्थित बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसप को प्रांगणमा यहि चैत्र १४ र १५ गते मेला संचालन हुने यामाहा सर्बिस पोइन्ट समेत रहेको बि एण्ड बि अटो सप्लायर्स एण्ड वर्कसप चुम्लिङटारका प्रोप्राइटर हेमन्त मणी सापकोटाले इच्छाखबरलाई जानकारी दिनु भयको छ। मेलामा पुरानो यामाहा वा जुनसुकै ब्...