शिक्षा/स्वास्थ्य

आज देखि एसइई परीक्षा शुरु,चार लाख ७५ हजार तीन परीक्षार्थी परिक्षमा सामेल

आज देखि एसइई परीक्षा शुरु,चार लाख ७५ हजार तीन परीक्षार्थी परिक्षमा सामेल
काठमाडौँ, १० चैत । आज देखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र ...

गर्भवती महिलाले यी कुराहरुमा ध्यान दिनु आवस्यक

गर्भावस्थाका मुख्य लक्षणहरु     समयमा महिनावारी नहुने     थकाइ लाग्ने वा जिउ गल्ने     शरीरमा ज्वरो आएजस्तो लाग्ने     कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने     बारम्बार पिसाव लाग्ने     स्तन गानिएर आउने, ठूलो हुने     ढाड (तल्लो भाग ) दुख्ने     गर्भ रहेपछि हल्का रक्तश्राव हुने     टाउको दुख्ने     दिक्क लाग्ने वा तनाव हुने     बिहान उठ्ने बित्तिकै बिरामी हुने गर्भावस्थाका शारीरिक परिवर्तनहरु पहिलो १२ हप्ता     खाना अमन हुने,    ...

एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी, कारण यस्तो छ

एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी,  कारण यस्तो छ
काठमाण्डौं, फागुन १९ । ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो । बोर्डका अ...

नेपाली शैक्षिक परामर्शदाताको लापरबाही : अस्ट्रेलियमा १२०० नेपाली विद्यार्थीको भविष्य बर्बाद

काठमाडौँ, ९ फागुन ।  शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ । अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो । त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) ...

दरबन्दी नहुदाँ चितवनका ७६ विद्यालय दातृ संस्था र समुदायका भरमा

दरबन्दी नहुदाँ चितवनका ७६ विद्यालय दातृ संस्था र समुदायका भरमा
नारायण अधिकारी चितवन, ३ फागुन । जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन गर्नुपरेको हो । विसंं २०६७ बाट माध्यमिक तह सञ्चालन हुँदै आएको कालिका नगरपालिकाको मजवाङ माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहको शिक्षक दरबन्दी नै छैन । तर त्यहाँ माध्यमिक तहको पठनपाठन भने हुँदै आएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने सो विद्यालयमा माध्यमिक तह सञ्चालनका लागि...

चितवनको क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीलाई छुट्टै वार्डको व्यावस्था

चितवनको क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीलाई छुट्टै वार्डको व्यावस्था
चितवन, १ फागुन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएको छ ।   रक्त क्यान्सरका बिरामीलाई अन्य बिरामीसँग एउटै वार्डमा राखेर उपचार गर्नुपर्दा सङ्क्रमणको बढी जोखिम हुने भएकाले छुट्टै वार्डको व्यवस्था गरिएको हो । अस्पतालले माघ १५ गतेदेखि रक्त क्यान्सरका बिरामीलाई छुट्टाछुट्टै कोठासहितको २७ श्ययाको क्याबिन र जनरलसहितको श्यया सञ्चालनमा ल्याएको छ । यसअघि अस्पतालमा बिरामीको अत्याधिक चापका कारण बेड नपुगेर ...

एसईई परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

एसईई परिक्षालाई   व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन
काठमाण्डौंशिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा परीक्षाको तयारीका बिषयमा बिभिन्न सरोकारवाला निकाय संगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परिक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गर्नुभएको थियो । परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदैं मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द...

सुआहाराका सुपरिवेक्षक र सामुदायिक स्वंयसेवीकाहरुलाई क्षमता अभिवृद्धि तालिम

सुआहाराका सुपरिवेक्षक र सामुदायिक स्वंयसेवीकाहरुलाई क्षमता अभिवृद्धि तालिम
गोरखा,२८माघ । गोरखामा यूएस आईडीको आर्थिक सहयोग र हेलेन केलर इन्टरनेश्नलको अगुवाईमा सञ्चालित सुआहारा परियोजनामा काम गर्ने फिल्ड सुपरिवेक्षक र सामुदायिक स्वंयसेवीकाहरुलाई ८ दिने क्षमता अभिवृद्धि सम्बन्धि तालिम सुरु भएको छ । परियोजनाको गोरखा स्थित स्थानिय साझेदार संस्था पद्धति विकास सेवा केन्द्रले आफ्ना ४८ जना फिल्ड कर्मचारीहरुलाई उक्त तालिम संचालन गरेको हो । यस तालिमबाट फिल्ड कर्मचारीहरुको सैद्धान्तिक प्राविधिक क्षमता अभिवृद्धिलाई स्थानिय सुनौला हजार दिनको आमा र बच्चाहरुको पोषण...

यसरी बच्न सकिन्छ ग्यास्ट्रिकबाट

लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ । – ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ । – धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न । – बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ । – बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकला...

किन खाने ल्वाङ ? यस्ता छन् अचुक फाइदा

किन खाने ल्वाङ  ? यस्ता छन् अचुक फाइदा
काठमाडौं,२२ माघ । ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसदलाई सुकाएरु मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ । ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पु¥याउँछ । ल्व...