शिक्षा/स्वास्थ्य

विश्वका १५१ देशमा फैलिएको कोरोनाले ५,८३२ को ज्यान लियो

विश्वका १५१ देशमा फैलिएको कोरोनाले ५,८३२ को ज्यान लियो
एजेन्सी  : कोरोना भाईरसको प्रकोपका कारण अहिलेसम्म ५ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । यसका संक्रमितहरुको संख्या १ लाख ५६ हजार ४ सय ३८ पुगेको छ । एकसय ५१ मुलुकमा फैलिएको कोरोना भाईरसको संक्रमण भएका मध्ये ७५ हजार ७ सय ९९ जना निको भएर घर फर्किसकेका छन । कोरोनाको उद्गम मुलुक चीनमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ९९ पुगेको छ । त्यस्स्तै संक्रमितहरुको संख्या ८० हजार ८ सय २४ रहेको छ । त्यसैगरि कोरोनाको दोस्रो बढी प्रभाव...

कोरोनाबारे सचेत गराउन गोरखामा नेकपाद्वारा घरदैलो

कोरोनाबारे सचेत गराउन गोरखामा नेकपाद्वारा घरदैलो
राजेन्द्र न्यौपाने गोरखा, १ चैत । कोरोना भाईरसबारे जनचेतना सचेत गराउन नेपाल कम्युनिष्ट पार्टी गोरखाले आज गोरखामा घरदैलो कार्यक्रम गरको छ । नेकपाको जिल्ला पार्टी कार्यलयबाट सुरुभएको सचेतना कार्यक्रममा कोरोना भाईरस के हो , यसका लक्षणहरु के के हुन्छन, कसरी बच्ने, परिक्षण कसरी गर्ने, उपचार के छ भन्ने बारेमा पर्चा सहित वितरण गरेर बजार परिक्रमा गरेको हो । विभिन्न पाँच समूहमा विभाजन गरेर पर्चा सहितको टोली, ठूलोआँगन, बसपार्क, नयाँबजार, हरमटारी, अस्पताल क्षेत्र, बराह लगायतका स्थ...

कोरोनाबाट इटलीमा एकै दिन २५० जनाको मृत्यु

कोरोनाबाट इटलीमा  एकै दिन २५० जनाको मृत्यु
काठमाडौँ  : युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ । डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला पर...

कोरोना भाइरसबाट झण्डै साढे ५ हजारको ज्यान लियो, अमेरिकामा संकटकाल घोषणा

कोरोना भाइरसबाट  झण्डै साढे ५ हजारको ज्यान लियो, अमेरिकामा संकटकाल घोषणा
एजेन्सी :  पछिल्लो समय विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ३८ देशमा पुगेको छ । अहिलेसम्म १ लाख ४५ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये ७० हजार ९ सय ३१ जना निको भएका छन । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका ...

क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना सकंक्रमण

क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना सकंक्रमण
एजेन्सी :  चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हो । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खो...

कोरोना १ सय २३ देशमा फैलियो, मृतकको संख्या ४६ सय नाघ्यो

कोरोना  १ सय २३ देशमा फैलियो,  मृतकको संख्या ४६ सय नाघ्यो
काठमाडौँः चीनबाट संक्रमण सुर भएको कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् । ५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेन...

कोरोनाबाट बच्न भन्दै रक्सी खाँदा ३६ जनाको मृत्यु

कोरोनाबाट बच्न भन्दै रक्सी खाँदा ३६ जनाको मृत्यु
एजेन्सी :  कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा इरानमा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । यता इरानमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या ५४ पुगेको छ । योसंग इरानमा कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ भने संक्रमितको संख्या ८,०४२ प...

चेपाङ बस्तीमा प्रहरी र इच्छाकामना गाउँपालिकाको कोरोना भाइरस विरुद्ध सचेतना र स्वास्थ्य शिविर

चेपाङ बस्तीमा प्रहरी र इच्छाकामना गाउँपालिकाको कोरोना  भाइरस विरुद्ध सचेतना र स्वास्थ्य शिविर
कुरिनटार :  नेपाल प्रहरीको सक्रियतामा सिमान्तकृत चेपाङ समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम गरिएको छ । वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियानको क्रममा सुरु लागु औषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा फेरि कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सुरु गरेको हो । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य क्षेत्रमा आपतकल घोषणा भइसकेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यलय समन्वय, जिल्ला प्र...

ईच्छाकामनामा १ हजार ५० जना विद्यार्थीको निःशुल्क मुटु तथा मृगौला जाँच

ईच्छाकामनामा १ हजार ५० जना विद्यार्थीको निःशुल्क मुटु तथा मृगौला जाँच
कुरिनटार :  चितवन जिल्लाको पहाडी क्षेत्र ईच्छाकामना गाउंँपालिकामा रहेको सर्वशान्ति मा वि कुरिनटार र जनप्रिय मा.वि.काउलेमा अध्ययनरत १ हजार ५० जना विद्यार्थीको मुटु तथा तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ईच्छाकामना गाउंँपालिकाको आयोजना र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. चितवनको संयोजनमा उक्त शिविर सम्पन्न भएको हो । . शिविरमा १५ जना विद्यार्थीमा मुटुको बाथरोग , १ जनामा जन्मजात मुटुमा प्वाल परेको र अर्का १ जनामा भल्ब लिकेज देखिएको मुटुरोग बिशेषज्ञ डाक्टर ...

प्रधानमन्त्री ओलीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी

प्रधानमन्त्री ओलीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी
काठमाडौं :  दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी भएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए । उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ (पाइप) सोमबार झिकिएको छ ।पेटमा राखिएको ‘ड्रेन’ (पाइप) मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने उनले बताए । शल्यक्रियापछि रसाउने रगत र पानीको मात्रा बा...