शिक्षा/स्वास्थ्य

युवा समाजसेवी अभियान श्रेष्ठद्वारा आँबुखैरेनीमा डिसइन्फेक्टेण्ट स्प्रे छरियो

युवा समाजसेवी अभियान श्रेष्ठद्वारा आँबुखैरेनीमा डिसइन्फेक्टेण्ट  स्प्रे छरियो
आँबुखैरेनी :  तनहुँको आँबुखैरेनी गाउँपालिका–३, निवासी युवा समाजसेवी अभियान श्रेष्ठले आँबुखैरेनीको मुख्य मुख्य क्षेत्रमा कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि डिसइन्फेक्टेण्ट स्प्रे  छर्नुभएको छ । विश्वब्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना भाईरसको संक्रमण हुन नदिन नेपाल तरुल दल आँबुखैरेनी इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका युवा समाजसेवी श्रेष्ठले मंगलबार बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म आँबुखैरेनी गाउँपालिकाक...

गण्डकी गापाको घ्याल्चोकमा क्वारेनटाइन तयार, एक घर एक साबुन वितरण

गण्डकी गापाको घ्याल्चोकमा क्वारेनटाइन तयार, एक घर एक साबुन वितरण
गोरखा :  विश्वभर फैलिएको कोरोना कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ मा क्वारेनटाइन तयार गरिएको छ । ज्ञान मार्ग माध्यमिक विद्यालय घ्यालचोकमा क्वारेनटाइन तयार गरिएको हो । क्वारेनटाइनमा बस्ने ब्यक्तिलाइ आवस्यक पर्ने खाद्यान्न स्थानिय सरकारले व्यवस्था गर्ने भएकोले घरमै क्वारेनटाइनको व्यवस्था नभएका र विदेशबाट आएकाहरुका लागि क्वारेनटाइनको व्यवस्था गरिएको वडाअध्यक्ष रामप्रसाद रेग्मिले जानकारी दिनुभयो । गाउँपालिकाले यस अघि नै प्रत्य...

कोरोना संक्रमण संका गरिएको नेपाली कांग्रेसकि सांसद हस्पिटल बाट भागिन। खोजी कार्य जारी।

कोरोना संक्रमण संका गरिएको नेपाली कांग्रेसकि सांसद हस्पिटल बाट भागिन। खोजी कार्य जारी।
कोरोना भाईरसको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी महिला सांसद भागेकी छन्।  शुक्रबार उच्च ज्वरो र रुघाखोकी लागेपछि सेती अस्पताल भर्ना भएकी नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका ?कुमारी थापाले अस्पताल छोडेकी हुन्। अस्पताल स्रोतका अनुसार थापाको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएकोमा आईतबार दिउँसो चिकित्सक सल्लाह नै नगरी आईसोलेसन वार्डबाट भागेकी हुन्। कोरोना आशंकामा सांसद अस्पताल भर्ना भएको समाचार सार्वजनिक भएपछि राजनीतिक...

चितवनमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु

चितवनमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु
चितवन : जिल्लाको भरतपुर महानगरमा ७२ घण्टामै कोबमनकामनरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा अस्पताल तयार गरिएको हो । बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालको उपस्थितिमा अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गरिएको थियो । सो अवसरमा मन्त्री दुलालले मानसिक मात्र नभई भौतिक रुपमा पनि नेपाली सक्षम रहेको पुष्टी कोरोना अस्पताल निर्माणले देखाएको बताए । एकताले नै जस्तो सुकै चुनौती पार गर्न सकिने...

गोरखाका विद्यालयमा एक विद्यार्थी एक सीप कार्यक्रम

गोरखाका विद्यालयमा एक विद्यार्थी एक सीप कार्यक्रम
राजेन्द्र न्यौपाने गोरखा, ६ चैत । बुधबार गोरखाको शहिद लखन गाउँपालिका वडा नं.९ स्थित जनशक्ति मा.वि. नामजुङ पुग्दा कक्षा आठका छात्रछात्राहरु विद्यालयमा राखिएको मौरीको घारमा सुप्पर फ्रेम चेक गर्दै थिए, कक्षा सातका छात्रहरु धमाधम कपाल काट्ने काममा व्यस्थ देखिए । छात्राहरु सिलाई मेसिन चलाईरहेका थिए । यहाँ हेर्दा कुनै कम्पनीमा कामदारहरु काम गरेको भन्दा फरक थिएन् तर यो कुनै कम्पनी नभएर जनशक्ति मा।वि। नामजुङले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन लागु गरेको एक विद्यार्थी एक सीप कार्यक्...

एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित
चैत ५,  काठमाडौं । सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)  रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो । सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने स...

अब देखि देशभरका विद्यालयको समय ९ बजेदेखि ४ बजेसम्म, नयाँ शैक्षिक सत्रदेखि लागु हुने

अब देखि देशभरका विद्यालयको समय ९ बजेदेखि ४ बजेसम्म, नयाँ शैक्षिक सत्रदेखि लागु हुने
काठमाडौं :  देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १० बजेदेखि ४ बजेसम्म तोकिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने र गराउने निर्णय गरिसकेको छ । यस्तै शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना सचिव महेशप्रसाद दाहालले भने, ‘यो निर्णय देशभ...

शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
मुग्लिन :  त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ । सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्ने छ । संस्थानका डीन प्राडा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार काठमाडौमा सेवा आदान प्रदान गर्ने सम्बन्धी संम्झौतामा हस्ताक्षर ग...

कोरोनाको त्रास : पैसाबाट कोरोना सर्ने सम्भावना बढी

कोरोनाको त्रास :  पैसाबाट कोरोना सर्ने सम्भावना बढी
काठमाडौँ :  पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयु...

भेटिए डेंगुका बिरामी

भेटिए डेंगुका बिरामी
काठमाडौं :  विश्वभर कोरोना भाइरस ९कोभिड–१९० को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन् ।स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेला परेका हुन् । पाण्डेका अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामी फेला परेका हुन् । डा। पाण्डेका अनुसा...