शिक्षा/स्वास्थ्य

काठमाडौं र भक्तपुरका तीनजना संक्रमित, देशभर संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं र भक्तपुरका तीनजना संक्रमित,  देशभर संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं  : नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ । यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८,...

स्टाफ नर्सलाई पनि कोरोना संक्रमण

स्टाफ नर्सलाई पनि कोरोना संक्रमण
काठमडौँ :  कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्। कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। तौलिहवाकै बासिन्दा उनी घरबाटै अस्पताल आउनेरजाने गरेकी थिइन्। यसअघि अस्पतालका केही स्वास्थ्यकर्मीसँगै उनको पनि स्वाब ...

नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९१ पुग्यो , चार जना पत्रकार पनि संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या एक  सय ९१ पुग्यो , चार जना पत्रकार  पनि संक्रमित
काठमाडौं  : नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।  पर्सामा एकैपटक भेटिएका ३९ जना  संक्रमित भेटिएपछि एक सय ९१ पुगेको हो । संक्रमितमध्ये ४ जना पत्रकार पनि रहेको पुष्टि भएको छ। उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्‍न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ। रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए। मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। पर्साका सहायक प्रमुख जिल्ला अ...

नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुग्यो
काठमाडौं , २९ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपालमा स्रक्रमितको संख्या १२१ पुगेकोछ । प्रदेश २ को सप्तरीमा पनि थप एकजना कोरोना संक्रमित भेटिएपछि १२१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै आज मात्रै संक्रमितको संख्या ११ ले थपिएको छ। असअघि, कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। हाल...

कपिलवस्तुमा थप १० जनामा संक्रमण पुष्टि,नेपालमा कोरोना  संक्रमितको  संख्या १२० पुग्यो

कपिलवस्तुमा थप १० जनामा संक्रमण पुष्टि,नेपालमा कोरोना  संक्रमितको  संख्या १२० पुग्यो
काठमाडौं :   नेपालमा  कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।  कपिलवस्तुमा  थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको  स.ख्या १२० पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड –१९ बाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो

कोभिड –१९ बाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो
काठमाडौं,२४ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएकोकोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको छ । संक्रमितको संख्या ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ भने १२ लाख ४१ हजार ६ सय ८५ जना उपचारपछि घर फर्किएका छन् । ४९ हजार २ सय ४९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । स्पेनमा २५ हजार ६ सय १३, इटलीमा २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु...

कोरोना संक्रिमतको संख्या ८२ पुग्यो, नेपालगञ्जमा थप ७ जनामा संक्रमणको पुष्टि

कोरोना संक्रिमतको संख्या ८२ पुग्यो, नेपालगञ्जमा थप ७ जनामा संक्रमणको पुष्टि
काठमाडौं :  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।   नेपालगञ्जमा सोमबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। ...

इच्छाकामनामा कक्षा ८ को परिक्षाफल प्रकाशित ( पुरा नतिजा सहित)

इच्छाकामनामा कक्षा ८ को परिक्षाफल प्रकाशित ( पुरा नतिजा सहित)
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । सोमबार नतिजा प्रकाशन गरेको हो । परिक्षाका लागि ४७० जनाले आवेदन दिएकोमा ४६४ जना सहभागी भएका थिए । सहभागी मध्ये १२ जानाले ग्रेडवृद्धि परिक्षा दिनु पर्ने गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी खड्काले जानकारी दिनुभयो । अधिकृत खड्का अनुसार लकडाउन खुलेपछि ती १२ जनाले ग्रेडवृद्धि परिक्षा दिनेछन् । परिक्षामा १७ सामुदायिक र ४ निजि गरि २१ विद्यालयको सहभागि थिए । पुरा नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपालमा थप २ जनामा कोरोना देखियो, संक्रमितको सङ्ख्या ५९ पुग्यो

नेपालमा थप २ जनामा कोरोना देखियो, संक्रमितको सङ्ख्या ५९ पुग्यो
काठमाडौं :  विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ बाट सनेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । आज थप दुई संक्रमित भेटिएपछि ५९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो। उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। अर्का बिर...

कोरोना कहर भारतमा मृत्युहुनेको संख्या हजार नाघ्यो अमेरिकामा १० लाख संक्रमित

कोरोना कहर भारतमा मृत्युहुनेको संख्या  हजार नाघ्यो अमेरिकामा १० लाख संक्रमित
कुरिनटार, करिव  पाच महिना अगाडि चीनको बुहान सहरमा देखिएको कोभिड १९ कोरोना भाइरसको विश्वभर फैलिएको महामारी अझ रोकिएको छैन। विश्व प्रख्यात डाटा संकलक साइट वोर्ल्डओमिटरको अनुसार अहिले सम्म कोरोना भाइरस बाट भारतमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ भने अमेरिकामा संक्रमित  दशलाख कटेका छन। चिन पछि इटाली, स्पेन ,फ्रान्स र अमेरिका हुँदै  अहिले कोरोना भाइरस बिश्वकै दोश्रो धेरै जनसंख्या भएको भारतमा अनियंत्रित भएर फैलिए पछि भारत संङ खुल्ला सिमा रहेको नेपाल लगायतका देश हरु चिन्त...